• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धनुषामा ३२ सहित प्रदेश २ मा आइतबार थपिए १४४ कोरोना संक्रमित (विवरण)


सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई जिम्मेवारी दिएको थियो।

धनुषा : पछिल्लो २४ घण्टामा प्रदेश २ मा १४४ कोरोना संक्रमित थपिएका छन् । सबभन्दा बढी पर्सामा ६६ जना छन् ।

धनुषामा ३२, रौतहटमा २१, सर्लाहीमा १२, बारामा ६ र महोत्तरीमा ७ जना संक्रमित फेला परेको प्रादेश २ समाजिक विकास मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित भेटिएका १४४ जना मध्ये ४३ जना महिला छन् ।

योसंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ६५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६९ पुरुष र ६ महिला गरी ७५ जना उपचारपछि निको भएर घर फर्केको समाजिक विकास मन्त्रालयका वरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ जनाको मृत्यु पुष्टि भएको छ । योसंगै यस प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ४५ पुगेको छ । todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ का २० कोरोना संक्रमित आइसीयुमा र २ भेन्टिलेटरमा
  • २०७७ श्रावण ३२, आईतवार १९:२७
  • In "मधेश प्रदेश"
  • कर्णालीमा थपिए २३ जना कोरोना संक्रमित
  • २०७७ श्रावण ३२, आईतवार १९:२७
  • In "कर्णाली प्रदेश"
  • ५०३२ जनामा परीक्षण गर्दा ४०३ मा कोरोना संक्रमण
  • २०७७ श्रावण ३२, आईतवार १९:२७
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

Next Post

महोत्तरीमा कोरोना संक्रमित खुलेआम गाउँ घुम्दै, जोखिम बढेको स्थानीयको गुनासो

धनुषामा तिव्र गतीको मोटरसाइकल पिलरमा ठोक्किदा एकजनाको मृत्यु

नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version