• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

श्री एयरलाइन्सले पायो काठमाडौं–सुर्खेत उडानका लागि अनुमति


श्री एयरलाइन्सले पायो काठमाडौं–सुर्खेत उडानका लागि अनुमति

सुर्खेत । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौं–सुर्खेत उडानका लागि अनुमति पाएको छ ।

नागरिक उड्डयन प्राधिकरण (क्यान) को अनुमतिपछि श्रीले यसै साता टर्बोप्रोप ‘क्यू ४००’ जहाजमार्फत परीक्षण उडान गर्ने जनाएको छ ।

क्यानबाट परीक्षण उडान अनुमति पाइसकेकाले आउँदो शनिबारसम्म परीक्षण उडान गरिने कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।

करिब चार वर्ष अघिबाट व्यावसायिक उडान सुरु गरेको श्री एअरले सीआरजे २०० र सीआरजे ७०० जेट इञ्जिनका साथै दुईवटा क्यू ४०० सिरिजका प्रोपेलर जहाजबाट हवाई सेवा दिँदै आएको छ ।

श्री एअरले अनुमति पाएपछि कर्णालीबासीले सुर्खेत–काठमाडौं उडानमा सस्तो मूल्यदरमा हवाईयात्रा गर्न पाउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पोखराबाट चीनको ल्हासा नियमित उडान आगामी चैतको तेस्रो सातादेखि
  • २०७७ माघ २३, शुक्रबार १५:४६
  • In "BannerNews"
  • एयर एसियाको काठमाडौं र भैरहवामा व्यावसायिक उडान सुरु
  • २०७७ माघ २३, शुक्रबार १५:४६
  • In "BannerNews"
  • चिनियाँ कम्पनीले लिएको विमानस्थलको ६ अर्ब ठेक्का ; ३० अर्ब भन्दा बढी खर्च हुँदा पनि काम अलपत्र
  • २०७७ माघ २३, शुक्रबार १५:४६
  • In "अन्तराष्ट्रिय"
Tags: #आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

राष्ट्रपतिद्वारा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश जारी

सैनिक अधिकृत क्याडेटमा भर्ना खुल्यो

नेपाललाई चीनको चेतावनी - कागजात पछि दिइन्छ, सिनोभ्याक खोप तुरुन्त लग्‍नू

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version