• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री रोजगार कार्यक्रम : ११ हजार ७ सयले पाए औसत ६ दिनको काम


प्रधानमन्त्री रोजगार कार्यक्रम : ११ हजार ७ सयले पाए औसत ६ दिनको काम

काठमाडौ । चालु आर्थिक वर्षको पहिलो ७ महिना बित्नै लाग्दा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ११ हजार ७ सय ६५ जनाले औसत ६ दिनको काम पाएका छन् । कार्यक्रमका अनुसार अहिलेसम्म ६९ हजार ९०६ दिन बराबरको रोजगारी दिइएको छ ।

यो वर्ष कार्यक्रमका लागि ११ अर्ब ६० करोड विनियोजन भएको छ । कार्यक्रमले औसत ५ सय रुपैयाँ ज्याला दिएर सूचीकृत बेरोजगारलाई वर्षमा १३ देखि १५ दिनको ज्याला दिने गरेको छ । अहिलेसम्म स्थानीय तहले विभिन्न ३ हजार २३ वटा साना आयोजनामा श्रमिकले काम गरेको बताएको छ ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेका अनुसार करिब ७ अर्ब बजेट बजेट स्थानीय तहहरुमा पठाइसकिएको छ । १ लाख ३३ हजार ३ सय जनालाई न्यूनतम १०० दिनको रोजगारी उपलव्ध गराउन सकिन्छ ।

‘स्थानीय तहसँग सूचीकृत बेरोजगार छन्, बजेट छ, कार्यविधि पनि छ’, उनी भन्छन्, ‘छिटो कार्यान्वयन गर्ने जिम्मा पनि स्थानीय तहको नै हो ।’

स्थानीय तहमा सञ्चालित सार्वजनिक निर्माण कार्यमा श्रममूलक विधिबाट आयोजना कार्यान्वयन गराएर २ लाख जनालाई रोजगारी उपलव्ध गराउने योजना सरकारको छ । तर, यस्तो सिजनल काम माग्दै स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत हुनेको संख्या ७ लाख ४३ हजार २०५ जना छन् ।

गत वर्ष वर्षहरुमा पनि सडकको नाली सफा गर्ने, झार उखेल्ने, सडक बढार्ने लगायतका काम लगाएर सरकारले अर्बौ रकम खर्चिएको थियो । तर जन श्रमदानबाट गर्न सकिने काममा रकम खर्चिएको भन्दै आलोचना हुँदै आएको छ ।

कार्यक्रमका लागि यो वर्ष स्थानीय सरकारहरुले श्रम मन्त्रालयमा प्रस्तावित आयोजनाको सूची पठाएका थिए । संघ सरकारले स्थानीय तहले पठाएका आयोजनालाई कुनै किसिमबाट हेरफेर गरेको छैन । स्थानीय तहले छानेका आयोजनामा बेरोजगार सूचीमा रहेकाहरुले काम पाउने गरी अनुमति प्रदान गरिएको छ ।

विगतबाटै यो कार्यक्रमको बजेट आर्थिक वर्षको अन्त्यतिर मात्रै खर्च गरिएको थियो  । यो वर्ष पनि धेरैजसो स्थानीय तहले सडक, कुलो मर्मतलगायतका आयोजनाका लागि खर्च गर्ने प्रस्ताव गरेका थिए ।

श्रम गर्ने गरिबले पैसा पाउने तर्क गर्दै यो कार्यक्रमका लागि सरकारले विश्व बैंकसँग ऋण नै दिएको छ । लगायतका काममा रकम खर्च भएको भन्दै आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ओखलढुंगामा ७९ करोड विकास बजेट ‘फ्रिज’
  • २०७७ माघ २३, शुक्रबार १२:०५
  • In "BannerNews"
  • ग्रामीण भेगमा स्वरोजगार उद्यमी जन्माउँदै ‘समृद्धि’
  • २०७७ माघ २३, शुक्रबार १२:०५
  • In "देश"
  • सुस्त र विकृत विकास शैली प्रदेश र स्थानीय तहसम्मै
  • २०७७ माघ २३, शुक्रबार १२:०५
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

संवैधानिक निकायहरूमा भएका नियुक्तविरुद्ध रिट लिएर सर्वोच्च पुगे सभामुख

बद्लिदो राजनीतिक अवस्थाबारे श्वेतपत्र जारी गर्छौं : अध्यक्ष दाहाल

असंवैधानिक नियुक्तिको विरोधमा नागरिक अगुवाको ‘मार्च पास’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version