• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लोकतन्त्र भनेको कानूनको राज हो धम्कीको होइन : प्रधानमन्त्री ओली


लोकतन्त्र भनेको कानूनको राज हो धम्कीको होइन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र भनेको कानूनको राज भएको बताउनुभएको छ । अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहको नेकपालाई लक्षित गर्दै लोकतन्त्र कानूनको राज भएको बताउनुभएको हो ।

उहाँले नेकपा अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोग, सर्वोच्च अदालत लगायत जो कोहिलाई धम्की दिँदै हिँडेको भन्दै लोकतन्त्रमा कानून मान्नुपर्छ धम्की गर्दै हिँड्न पाइँदैन भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँहरु धम्की गर्नुहुन्छ । कहिले अदालत कहिले सवोच्च त कहिले सरकारी कर्मचारी सिडियोलाई धम्की दिँदै हिँड्नुहुन्छ । यो त्यो जमना होइन जति बेला जसलाई पनि धम्की दिँदै हिँड्न पाइन्थ्यो । कानूनको पालना गर्नुहुन्न । लोकतन्त्र भनेको कानूनको राज हो धम्कीको होइन ।’

प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहका कार्यकर्ता सकिएर अध्यक्ष दाहाल आफैँ आन्दोलन र बन्द गर्न सडकमा हिँडेको बताउनुभयो । उहाँले कार्यकर्ता जति सबै आफैँसँग भएपछि दाहाल आफैँ सडकमा जानुपरेको भन्दै व्यङ्ग्य गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन : प्रधानमन्त्री देउवा
  • २०७७ माघ २२, बिहीबार १७:२५
  • In "BannerNews"
  • बुढेशकालमा तीन पूर्वप्रधानमन्त्री लौरो टेकेर लुखुरलुखुर हिड्दैछन् : ओली
  • २०७७ माघ २२, बिहीबार १७:२५
  • In "थप"
  • हर्ष र गर्वको अनुभूति भएको छ : प्रधानमन्त्री दाहाल
  • २०७७ माघ २२, बिहीबार १७:२५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

बिमा समितिका नयाँ अध्यक्षले लिए सपथ, समस्या केलाएर समाधान गर्न अर्थमन्त्रीको निर्देशन

नेकपाको आमहड्ताल : कहाँ–कहाँ के के भयो ?

प्रचण्ड–माधव समूहको प्रदर्शन चलिरहँदा सेनाको बख्तरबन्द आएपछि…

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version