• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

श्रीमतीको अगाडी श्रीमानको पूर्वप्रेमीकाले गरिन हत्या


श्रीमानको पूर्वप्रेमीकाले हत्या

 

 विवाह भएको तीन महिना नबित्दै श्रीमतीको अगाडी श्रीमानको पूर्वप्रेमीकाले हत्या गरिदिएकी छन् |पूर्व प्रेमिकाले गुण्डा ल्याएर काठमाडौमा सबैको अगाडी हत्या भएको हो । आफ्नै अगाडी श्रीमानको ज्यान लिइदा पनि श्रीमतीले बचाउन नसकेको भन्दै श्रीमती भक्कानिएकी छन् । आफुलाई छोडेर अर्कै युवतीसंग विवाह गरेको रिसमा युवतीले गुण्डा लगाएर पूर्व प्रेमिको ज्यान लिएकी हुन् । पूर्व प्रेमिकाले तिमीलाई भेटन् छ भन्दै बोलाइन् उनी के काम परेछ भन्दै गए तर पूर्व प्रेमिकाले गु’ण्डा जम्मा पारेर राखेकी रहेछन् ।

करिब १५ जना जति गु’ण्डा लिएर आएकी रहेछ, मैले यस्तो नगर भनेर बारम्बार भन्दा पनि छोडेनन् । मेरो आफ्नो टोलमा बोलाएर पुरै टोलका उठेर आ’क्रम’ण गरे । बहिनीले रुँ’दै भनिन्, ‘हामीले गुहार माग्दा पनि कसैले सहयोग गरेनन् ।’ श्रीमानलाई अन्तिम अवस्थामा अस्पताल लैजान खोज्दा गाडी र एम्बुलेन्सले पनि सहयोग नगरेको श्रीमतीले बताएकी छन् । मेले काखमा लिएको छु । मेरो शरिर श्रीमानको र’ग’तले भिजेको छ । सबैलाई अस्पताल लैजान सहयोग गर्नुस् भने तर कसैले सहयोग गरेनन’, श्रीमतीले रुँदै भनिन् ।

निकै बेर पछि एम्बुलेन्समा हालेर अस्पताल लगिएको थियो तर उनलाई बचाउन सकिएन । अस्पतालले आधा घण्टा ढिलो आउनु भयो भन्यो, विवाह गरेको तीन महिनामै सिन्दुर पुछिएकी महिलाले भनिन् । प्रेमीले अर्कैसंग विवाह गरेको देख्न नसकेर गु’ण्डा लगाएर ज्या’न लिने पूर्व प्रेमिका लगायत घटनामा संलग्नलाई कडा कारवाही गर्न उनले माग गरेकी छन् । ‘मेरो आँखाकै अगाडी श्रीमानलाई त्यसरी मा’रे सबैलाई कडा कारवाही हुनुपर्छ’, उनले भनिन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Durga Khatari

सम्बन्धित खबर

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

Next Post

सिरहा र गोलबजार दुई साताका लागि लकडाउन

धनुषामा ३२ सहित प्रदेश २ मा आइतबार थपिए १४४ कोरोना संक्रमित (विवरण)

महोत्तरीमा कोरोना संक्रमित खुलेआम गाउँ घुम्दै, जोखिम बढेको स्थानीयको गुनासो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version