• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेश मुक्ति र अधिकारको लागि जसपाको निमार्णः नेता महेन्द्र राय यादव


मधेश मुक्ति र अधिकारको लागि जसपाको निमार्णः नेता महेन्द्र राय यादव

संजय यादव, सिरहा
माघ, २१ गते

जनता समाजबादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं पूर्वमंत्री महेन्द्र राय यादवले मधेश मुक्ति र अधिकारको लागि जसपाको निमार्ण भएकोे बताएका छन् । कार्यकारी प्रधानमंत्रीय प्रणालीले देश धाराशाही बन्दै असफल भईसकेको र विश्वमा राष्ट्रपतिय प्रणाली लागु भएको देश निकै नै फडको मारिसकेको ज्वलन्त उदाहरणहरु रहेको नेता यादवले बताए । प्रत्यक्ष निर्वाचन प्रणालीले देश धाराशाही र भ्रष्टाचारमा मलजल गर्ने मुख्य आधार रहेकोले देशलाई समानुपातिक प्रणालीको आवश्यकता रहेको नेता यादवले बताए ।
सिरहाको गोेलबजारमा जसपा नेपाल जिल्ला समन्वय समिति सिरहाको आयोजनामा मुलुकको समसमायिक अवस्था बारे बिचार आदान प्रदान कार्यक्रमको प्रमुख अथितिको आसनबाट बोल्दै नेता यादवले यस्तो बताए । नेता यादवले कार्यक्रममा बिचार राखदै भने, मधेश मुक्तिको लागि रोडम्याप बनाई ततकालिन नेकपा एमालेबाट निर्वाचित संसद पदबाट समेत आफुले राजीनामा दिई मधेश आन्दोलनमा लागेको बताए । जसपा नेपाल बैकल्पिक शक्तिको रुपमा उदाउने बताए । नेता यादवले थपे, मुक्ति र अधिकार लिनु नै जसपाको लक्ष्य र उद्धेश्य रहेको समेत बताए । नेता यादवले जसपा नातावाद, कृपावाद, टिकट बितरणमा कुनै बिभेद नहुने र क्षमताको आधारमा स्थान पाउने समेत प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा अगुवा कार्यकर्ताहरुबाट उठेका जिज्ञासाहरुलाई जवाफ दिदै नेता यादवले भने पार्टीमा गुटउपगुटहरुलाई मलजल गर्ने र आत्मघातीलाई पार्टीमा गुनजायस नरहने पनि बताए । पार्टीमा रहेको असतुष्टिहरुलाई पार्टीको समायोन पश्चात सबै मेटिने बताउदै जनताको हितमा काम गर्नकै लागि जसपाको निमार्ण भएको बताए । नेता यादवले भने, अहिलेको संबिधान बलजफती लेखेको र हाम्रो केही माँग पुरा भएको र बाँकी असन्तुष्टि शंसोधन गराउनको लागि संघर्षमै रहेको र प्राप्त उपलब्धीलाई रक्षा गर्ने जसपाको अबधारणा रहेको बताए । प्रतिनिधी सभा पुनस्थापना गराएर संबिधानलाई रक्षा गर्ने जसपाको बटम लाईन रहेको समेत बताए । प्रदेश सरकारको बिषयमा प्रदेश सरकारको लगानी उत्पादनमूलक हुनुपर्ने नकी पोखरी, नदी घाट सौन्दर्यकरणको लागि करोडौ रुपैया खर्चेको प्रति असनतुष्टि ब्यक्त गरे ।

त्यस्तै कार्यक्रममा जसपा नेपालका अर्का कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले देशको राजनिति अबस्था गम्भीर मोडमा पुगिसकेको र प्रधानमंत्री ओलीले संघियता नै समाप्त गर्न लागिपरेको बताए । बैषाखमा कुनै पनि हालतमा निर्वाचन नहुने ठोकुवा पनि गरे ।
त्यस्तै कार्यकारणी समितिका अर्का सदस्य तथा प्रदेश नं २ सरकारका आर्थिक मामिला तथा योजना मंत्री बिजय कुमार यादवले अहिलेको प्रदेश सरकार होईन, संघिय सरकारको निकाय सरह रहेको बताए । प्रदेशको मुख्यमंत्री अञ्चलाधिश र मंत्रीहरु सिडियो सरह रहेको समेत बताए । संघ सरकारले ७ वटा प्रदेशको लागि १५ प्रतिशत रकम मात्र छुट्याएकोले यसबाट विकासको कस्तो अपेक्षा गर्ने समेत बताए । कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्यहरु, अनुशासन आयोगका सदस्य लगायत जिल्लामा रहेका जसपाको अगुवा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चुनौतीलाई सामना गर्दै अगाडी बढनु पर्छः जसपा नेता राजकिशोर
  • २०७७ माघ २१, बुधबार १८:४६
  • In "मधेश प्रदेश"
  • किसानको समस्या राज्यको समस्या हुन् : युवा नेता यादव
  • २०७७ माघ २१, बुधबार १८:४६
  • In "धर्म-संस्कृतिक"
  • अशोक यादव नेतृत्वको सिरहा जसपा अवैधः रामरिझन यादव
  • २०७७ माघ २१, बुधबार १८:४६
  • In "मधेश प्रदेश"

Sanjay Yadav

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

पर्साको २ खोलामा ढुंगा–बालुवा उत्खननमा रोक

फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुनसक्छ : प्रचण्ड

यस्तो छ उपत्यकामा बन्दको प्रभाव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version