No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतीय क्रिकेटर महेन्द्र सिँह धोनी पछि सुरेश रैनाले एकैदिन लिए सन्यास

भारतीय क्रिकेटर महेन्द्र सिँह धोनी पछि सुरेश रैनाले एकैदिन लिए सन्यास

भारत । भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिँह धोनी र खेलाडी सुरेश रैना एकैदिन (शनिबार) क्रिकेट जगतबाट सन्यासको घोषणा गरेका छन् ।

अबको अन्तराष्ट्रिय क्रिकेटमा उनले नखेल्ने गरी सन्यास लिएका हुन । यद्यपी, उनले भारतमा आयोजन हुँदै आएको ईण्डियन प्रिमियर लिग (आईपिएल) भने खेल्ने बुझिएको छ ।

भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा समेत रहेको आज शनिबार दुवै दिग्गज क्रिकेटर सन्यास लिएपछि उनका प्रशंसकहरुमा निरासा छाएको छ । महेन्द्र सिँह धोनीले आफ्नो ईन्स्टाग्राम पोष्ट मार्फत आफूले अब कुनै पनि अन्तराष्ट्रिय क्रिकेट नखेल्ने घोषणा गरेका हुन् ।

उनले आफ्नो इंस्टाग्राम पोस्टमा धोनीले लेखेका छन् –“ तपाई सबैको प्रेम, स्नेह र समर्थनको लागि धेरै धेरै धन्यवाद । आज साँझ ७ बजेर २९ मिनेटदेखि मलाई क्रिकेटबाट रिटायर सम्झन सक्छ ।” पोष्टसँगै धोनीले एक भिडियो समेत शेयर  गरेका हुन् ।

३९ बर्षिय एमएस धोनी टेष्ट क्रिक्रेटबाट यसअघि नै सन्यास लिसकेका थिए । यद्यपी उनले वनडे र टी–२० मा भारतीय क्रिकेट टिमको हिस्सा बनेका थिए । तर, धोनी अब अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरिदिएका छन् । बिसिसिआई अध्यक्ष सौरभ गाँगुलीलाई उनले सन्यास लिएको चिठी समेत लेखिसकेका छन् ।

यस्तै, धोनीले सन्यास लिएको केही बेरमै प्रसिद्ध क्रिकेटर सुरेश रैना पनि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । भारतीय टिमको बल्लेबाज ( ब्याटमान) सुरेश रैनाले ट्वीट गरी आफ्नो रिटायरमेन्टको घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #खेलकुद
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

Next Post
आँखामा लुकेको सुन्दर्ता तपाईंको आनुहारको आधारमा

आँखामा लुकेको सुन्दर्ता तपाईंको आनुहारको आधारमा

शेयर बजार

चलिरहेको शेयर बजार ठप्प हुने

श्रीमानको पूर्वप्रेमीकाले हत्या

श्रीमतीको अगाडी श्रीमानको पूर्वप्रेमीकाले गरिन हत्या

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .