• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बी डिभिजन क्लबका खेलाडी सम्पर्कविहीन


बी डिभिजन क्लबका खेलाडी सम्पर्कविहीन

 काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक बी डिभिजन लिगका खेलाडीहरु क्लबको सम्पर्कबाहिर रहेको भन्दै अब हुने बाँकी खेलका लागि खेलाडीलाई क्लबसँग सम्पर्कमा रहन सूचना जारी गरेको छ ।

गत वर्ष भएको बी डिभिजन लिगका खेलहरु कोरोना महामारीका कारण बीचमै स्थगित भएको थियो । एन्फाको कार्यसमितिको बैठकले कोरोना महामारीको कारण रोकिएको बी डिभिजनका बाँकी ३४ खेलहरु फागुन ११ बाट सुरु गर्ने निर्णय गरिसकेको छ ।

तर लिग खेल्ने क्लबका खेलाडीहरु भने क्लबको सम्पर्कमा नआएपछि एन्फाले बुधबार सूचना जारी गर्दै खेलाडीलाई सम्पर्कमा आउन भनेको हो ।  ।

एन्फाले सूचना जारी गर्दै खेलाडीलाई क्लबसँग सम्पर्क गर्न अनुरोध गरेको छ र खेलाडी सम्पर्कमा नआए कारबाहीसमेत हुने चेतावनी दिएको छ ।

‘बी डिभिजन क्लबका खेलाडीहरु आफ्नो सम्बन्धित क्लबको सम्पर्कमा नआएको जानकारी प्राप्त भएका कारण सम्पूर्ण खेलाडीलाई तुरुन्तै आफ्नो क्लबको सम्पर्कमा रहिदिनुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ,’ एन्फा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘सूचनाको पालना नगरी सम्पर्कमा नआउने खेलाडीहरुलाई एन्फाले नियम बमोजिम कारबाही गर्ने जानकारी गराइन्छ ।’

गत वर्षको चैत ११ गते देश कोरोनाका कारण लकडाउन भएपछि  एन्फाले बी डिभिजन लिग तत्कालका लागि स्थगित गरेको थियो । त्यसपछि बी डिभिजनका क्लबहरुले खेलाडीलाई छाडेका थिए । तर, लिग सुरु हुनै लाग्दा खेलाडीहरु सम्पर्कबाहिर रहेपछि क्लबले एन्फासँग खेलाडी सम्पर्कमा ल्याउन सहयोग मागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तीन वर्षपछि बी डिभिजनमै झर्‍यो च्यासल
  • २०७७ माघ १५, बिहीबार १०:१८
  • In "खेलकुद"
  • अमेरिकाले पनि शुरु गर्‍यो इरानमा बम बर्साउन, तीनवटा परमाणु केन्द्रमा आक्रमण
  • २०७७ माघ १५, बिहीबार १०:१८
  • In "BannerNews"
  • २२ वर्षदेखि बजरंग क्लबको खेलकुद र सामाजिक योगदान
  • २०७७ माघ १५, बिहीबार १०:१८
  • In "BannerNews"
Tags: #खेलकुद

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

नेपालमा झन् बढ्यो भ्रष्टाचार : ट्रान्सपरेन्सी इन्टरनेशनल

प्रधानमन्त्रीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश

राजदूत क्वात्राले दिए माउन्ट केटु आरोही नेपालीलाई बधाई

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version