• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोराना महामारीकाबीच सरकारले बिद्यालय तथा बिश्वबिद्यालयको शिक्षा ध्वस्त बनाएको आरोप : कोइराला


कोराना महामारीकाबीच सरकारले बिद्यालय तथा बिश्वबिद्यालयको शिक्षा ध्वस्त बनाएको आरोप  : कोइराला

काठमाडौं : शनिबार काठमाडौंमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा कोइरालले कोरोनाले लामो समय शैक्षिक क्षेत्रलाई प्रभाव पार्दा पनि कुनै बिकल्प नखोजेर सरकारले यस क्षेत्रलाई ध्वस्त बनाएको आरोप लगाउनुभएको हो । सरकारले अनलाईन शिक्षामा मात्र जोड दिएको तर अनलाईन शिक्षा मुलुकका सवै स्थानमा प्रभावकारी हुन नसकेको उहाले बताउनुभयो । कोरोना महामारीले निम्त्याएको यो अवस्थालाई बढीभन्दा बढी सिर्जनशील काममा लगाउन सकिने र शैक्षिकसत्रमा असर नपर्ने गरी व्यवहारिक ज्ञान, अनुसन्धानमूलक पढाई गर्नुपर्ने उहाले बताउनुभयो । शिक्षाविद् कोईरालाले बिद्यालयका शिक्षक र विश्वबिद्यालयहरु प्राध्यापकलाई जिम्मेवार बनाइ संश्लेषित पाठ्यक्रम तत्काल बनाउनुपर्ने र शैक्षिकसत्रको बाँकी समयमा त्यसलाई लागू गर्नुपर्ने सुझाव पनि दिनुभयो । त्यस्तै उहाले शिक्षा नीति नै परिवर्तन गर्नुपर्ने बेला आएको तर्क पनि गर्नुभयो ।
स्थानीयपालीकालाई अधिकार प्रदान गरि शिक्षा क्षेत्रको बिकास र यसक्षेत्रको मोडल तयार गर्न स्थानीयपालीकालाई जिम्मेवार बनाउनुपर्ने उहाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कृष्ण प्रसाद अधिकारीले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेको व्यवस्थापन फितलो
  • २०७७ श्रावण ३१, शनिबार १८:४९
  • In "समाचार"
  • सरकारको निर्णय संविधान विपरित
  • २०७७ श्रावण ३१, शनिबार १८:४९
  • In "देश"
  • सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच भएको वार्ता सकारात्मक
  • २०७७ श्रावण ३१, शनिबार १८:४९
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

महोत्तरीमा एउटै टोलका १६ जनालाई सर्पले टोकेको भन्दै संत्रास फैलिएपछि….

औरही गाउँपालिकामा व्यापक भ्रष्टाचार, भत्ताको नाममा प्रमुखले झ्वाम पारे १२ लाख

निधिको दावी स्वभाविक र आधारपूर्ण, निधीलाई प्रथम राष्ट्रपति डा.यादवको समर्थन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version