• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विशेष क्यामेरासहितका इन्फिनिक्स नोट ७ नेपाली बजारमाः यस्ता छन् विशेषताहरु


विशेष क्यामेरासहितका इन्फिनिक्स नोट ७ नेपाली बजारमाः यस्ता छन् विशेषताहरु

काठमाडौं । युवा वर्गलाई लक्षित गरेर डिजाइन गरिएको अनलाइन ड्रिभन प्रीमियम स्मार्टफोन ब्राण्ड इन्फिनिक्सले धेरै अपेक्षा गरेको नोट ७ (Note 7) सिरिज लन्च गरेको छ ।

इन्फिनिक्सको नोट ७ सिरिजमा 48MP Quad क्यामेरा जडित छ र यसले कम प्रकाश भएको ठाँउमा पनि हाई क्वालिटीको फोटो खिच्छ । साथै यसमा MediaTek Helio G70 chipset and 6.95” HD+Infinity-O Display जडित छ ।

यस नोट ७ सिरिजमा ४जीवी र्याम छ भने १२८ जीवी स्टोरेज मेमोरी छ । नोट ७ सिरिज अगस्ट १२देखि बजारमा उपलब्ध छ । यस स्मार्टफोन हरियो, कालो र निलो गरेर तीन वटा मनमोहक रंगहरूमा उपलब्ध छ ।

नोट ७मा ४८एमपी क्वार्ड क्यामेरा जडित भएकोले प्रयोगकर्ताहरूले प्रकाशको मात्रा धेरै वा थोरै भएको र विशेष गरी कम प्रकाश भएको ठाँउमा पनि धेरै नै राम्रो फोटो खिच्न सक्छन् । नोट ७ ले डिटेल क्याप्चर गर्न तथा स्पष्ट र जीवन्त सौन्दर्यको भान हुने फोटो खिच्न सक्ने कम्पनीको दावी छ ।

इन्फिनिक्सका लागि नेपालको आधिकारकि वितरक ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडले स्मार्टफोनको बिक्री वितरणपश्चात आवश्यक पर्ने सेवाहरूमा विशेष चासो दिने बताएको छ ।

यस स्मार्टफोनको 1080p low-light भिडियो क्यामेराले 30fps, pixel2.8μm मा फ्ल्यास बिना नै कम प्रकाश भएको ठाँउमा पनि हरेक डिटेल र कलर क्याप्चर गर्छ । अरु भन्दा पृथक रहेको यस स्मार्टफोनको 1080p low-light भिडियो क्यामेराले यस नोट ७ लाई अन्य स्मार्टफोनहरूको भिडमा सबैभन्दा छुट्टै रहेको पहिचान दिन्छ । यहि बीचमा, यसमा AI Image stabilisation प्रविधि रहेको छ र प्रयोगकर्ताहरूले नाइट मोड प्रयोग गरेर कम प्रकाश भएको अवस्थाहरूमा पनि ब्लर बिनाको फोटोहरू खिच्न सक्छन् । यसमा 16MP front क्यामेरा छ र यसको प्रयोगले एक सेकेण्डमा नै सेल्फीलाई एउटा राम्रो तस्विरमा परिणत गर्न सकिन्छ ।

6.95’’ HD + Infinity-O display and MediaTekHelio G70 CPU performance भएकोले यस नोट ७ दैनिक काममा कुशल हुन चाहने र फोनमा गेम खेल्ने रुचाँउने प्रयोगकर्ताहरूका लागि उपयुक्त फोन हो । यस फिचरले फोनमा देखिने दृश्यले उत्कृष्ट अनुभव दिलाउँछ भने धेरै कार्य एकैसाथ सजिलै रुपमा गर्न सहयोग पु¥याउँछ । चाहे भिडियो कल गर्दा होस् या गेम खेल्दा वा मन पर्ने भिडियो हेर्दा होस् या अरु नै फिचर चलाउँदा ।

यसमा 5000mAh ब्याट्री भएकाले नै प्रयोगकर्ताहरूले धेरै समय सम्म फोन चलाउन सक्छन् । यसको 18Wsuper-fast charge अर्को फिचर हो जुन उपभोक्ताहरूको द्रुत गतिको जीवनशैलीसँग मेल खान्छ ।

मूल्य
नोट ७ को मूल्य २१ ह्जार नौं सय ९९ तोकिएको छ । ह्यान्ड सेटका लागि १ वर्ष र ब्याट्री र चार्जरका लागि छ महिनाको वारेन्टी तोकिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कहाँबाट लिने नयाँ नोट ?
  • २०७७ श्रावण ३१, शनिबार १६:२९
  • In "आर्थिक"
  • शक्तिशाली ७००० एमएएच ब्याट्री भएको ‘सामसङ एम ५१’ नेपालमा, यस्ता छन् फिचर्स
  • २०७७ श्रावण ३१, शनिबार १६:२९
  • In "सूचना-प्रविधि"
  • विद्यार्थीले आत्महत्या गरेपछि विद्यालयका प्रिन्सिपल पक्राउ, दुर्व्यवहार गरेको आरोप
  • २०७७ श्रावण ३१, शनिबार १६:२९
  • In "कर्णाली प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

Next Post

जब महिलाले आफूलाई कुखुरा ठानिन्

सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा

स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version