• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्राध्यापकहरुले गरे मप विश्वविद्यालय प्रशासनको निन्दा


प्राध्यापकहरुले गरे मप विश्वविद्यालय प्रशासनको निन्दा

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप)का प्राध्यापकहरुले विश्वविद्यालय प्रशासनले बल प्रयोगको नीति अवलम्बन गरी द्वन्द्व बढाउने कार्य गरेको भन्दै निन्दा गरेका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, नेपाल प्राध्यापक समाज र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले संयुक्त विज्ञप्ति जारी गर्दै विश्वविद्यालय प्रशासनको निन्दा गरेका हुन् ।

शैक्षिक मागहरु राखेर ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीहरुमाथि यही पुस २६ गते प्रहरी लगाएर गरिएको दमनको सन्दर्भमा उनीहरुले विरोध जनाएका छन् । प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको मनोबल गिराउने प्रवृत्ति विश्वविद्यालय प्रशासनमा देखिएको भन्दै उनीहरुले विज्ञप्तिमा लेखेका छन्, ‘प्राज्ञिक थलोको गरिमा घटाउने गरी पटक-पटक यस्ता गतिविधिहरु पुनरावृत्ति हुँदै गएको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनामा घाइते भएका विद्यार्थीहरुको स्वास्थ्य लाभको कामना गर्दै जायज मागहरु वार्ता र संवादका माध्यमबाट समाधान गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौं ।’

प्राध्यापकहरुले विश्वविद्यालयमा कार्यरत शिक्षक/कर्मचारीहरुको सेवा सुविधा नियमित रुपले उपलब्ध गराउन र स्थायित्व प्रक्रिया यथाशीघ्र अगाडि बढाउन पनि माग गरेका छन् ।

ऐन नियमअनुसार विश्वविद्यालय सन्चालन गर्न, लामो समयदेखि रिक्त रहेका पदाधिकारीहरुको नियुक्ति गर्न तथा विश्वविद्यालय सन्चालनमा साझा सहभागीतालाई सुनिश्चित गर्ने कार्यलाई बेवास्ता गरिए कडा संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी पनि प्राध्यापकहरुले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेश कृषि विश्वविद्यालयको बेहालः उप–प्राध्यापकहरुद्धारा जिल्लामा क्रियाशील राजनीतिलाई ज्ञापनपत्र
  • २०७७ पुष २८, मंगलवार ११:४७
  • In "BannerNews"
  • गगनलाई बालेनले भने,‘काठमाडौं महानगरभित्र कांग्रेसको कुनैपनि भातृ संगठन नभएको घोषणा गर्दछौं’
  • २०७७ पुष २८, मंगलवार ११:४७
  • In "BannerNews"
  • प्रेम चलाउनेमाथि भएको कुटपिटको विरोध
  • २०७७ पुष २८, मंगलवार ११:४७
  • In "देश"
Tags: #विचार#शिक्षा#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

छात्रवृत्तिमा पढेका विद्यार्थीलाई नेशनल मेडिकल कलेजले परीक्षामा सहभागी हुन दिएन

के गुलियो खानेकुराले मधुमेह हुन्छ ?

डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version