• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गोलबजारमा काँग्रेसद्धारा बिरोध प्रदर्शन


गोलबजारमा काँग्रेसद्धारा बिरोध प्रदर्शन

संजय यादव, गोलबजार, सिरहा
पुस, २५ शनिवार

सिरहाको गोलबजारमा नेपाली काँगे्रसले बृहत बिरोध रयाली प्रदर्शन गरेका छन् । प्रतिनिधि सभा बिघटन असंबैधानिक, अलोकतान्त्रिक कदमका बिरुद्ध नेपाली काँगे्रसको पूर्वघोषित कार्यक्रम अनुसार शनिवार नेपाली काँगे्रस सिरहा क्षेत्र नं ३ क को आयोजनामा गोलबजारमा बृहत बिरोध रयाली प्रदर्शन गरेको छ ।

पार्टीका नेता कार्यकर्ताहरुले हात हातमा नेपाली काँगे्रसको झण्डा फहराउदै प्रतिनिधि सभा पूर्नस्थापना गर, नेपाली काँगे्रस जिन्दावाद, निरंकुस सरकार मुर्दावाद जस्ता नारा घनकाउदै गोलबजार नगर परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई नेपाली काँग्रेसका नेताहरु अमर रेग्मी, चन्द्रदेव यादव, मुस्ताक अंसारी, राजदेव साह, अरबिन्द मण्डल, शरद राजा शाही, कौशल मण्डल, हरीलाल कामती लगायतले सम्बोधन गरेको थियो । सम्बोधनमा नेताहरुले प्रतिनिधि सभा पूर्नस्थापना नभएसम्म आन्दोलन जारी रहने भनेको थियो । शनिवार नेपाली काँग्रेसले मुलुक भरीका प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • संसद बिघटनविरुद्द जसपाले सिरहा सहित देशभर गरे बिरोध प्रदर्शन
  • २०७७ पुष २५, शनिबार १७:२२
  • In "मधेश प्रदेश"
  • दार्चुलामा काङ्ग्रेसको बिरोध रैली
  • २०७७ पुष २५, शनिबार १७:२२
  • In "देश"
  • जनकपुरधाममा गुञ्जियो गो ब्याक चाइनाको नारा
  • २०७७ पुष २५, शनिबार १७:२२
  • In "समाचार"
Tags: #राजनीति

Sanjay Yadav

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

Next Post

हिन्दु गणतन्त्रको माग र चिनियाँ हस्तक्षेपको विरोध गर्दै जनकपुरमा प्रदर्शन

सप्तरीमा एसएसबीद्वारा पुल निर्माण नरोक्ने प्रतिबद्धता

आफ्नै गृहजिल्लामा मन्त्री पद्मा अर्याललाई कालोझण्डा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version