• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीमा एसएसबीद्वारा पुल निर्माण नरोक्ने प्रतिबद्धता


सप्तरीमा एसएसबीद्वारा पुल निर्माण नरोक्ने प्रतिबद्धता

राजविराज । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सप्तरीको खडग खोलाको पुल निर्माणकाे कार्य नराेक्ने प्रष्ट पारेको छ। नाम नबताउने शर्तमा एसएसबीका एक उच्च पदस्त अधिकारीले सो पुल निर्माणमा कुनै पनि अबरोध गर्ने आफुहरूको मनसाय नरहेको बताए।

हुलाकी राजमार्ग अन्तरगत रहेको कठौना–पातो–कटैया सडक खण्ड अन्तरगत डाकनेश्वरी नगरपालिका ६ कटैयामा निर्माण हुन लागेकाे उक्त पुल नेपाल भित्रै पर्ने स्वीकार गर्दै आफुहरूले पुलको निर्माण कार्य रोक्ने नखोजेको उनले प्रष्ट पारे। यद्यपि सो क्षेत्रमा सीमान्कनको कार्य जारी रहेकोले सिमान्कनको काम टुङ्गिएपछी मात्र पुल निर्माण कार्य अघि बढाउन आफुहरूले नेपाली पक्षलाई आग्रह गरेको उनले बताए।

एसएसबी स्राेतले भन्याे,’ अहिले दुवै देशका अधिकारीहरू संलग्न भइ सीमामा सिमांकनकाे काम भैरहेकाेले तत्काल पुल निर्माण नगर्दा राम्रो हुन्छ, सिमांकनकाे काम सकिएपछि पुल निर्माणमा हाम्राे तर्फबाट कुनै आपत्ति हुनेछैन।’

सो पुल दशगजाबाट झन्डै ५० मिटर भित्र नेपाल तिर नै पर्छ । यद्यपि अन्तराष्ट्रिय मान्यता अनुसार सीमामा सिमांकनकाे काम चलिरहेकाे बेला दशगाजा क्षेत्रबाट झन्डै ५ सय मिटर वरिपरी कुनै भाैतिक संरचना निर्माण गर्न मिल्दैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहा र धनुषा जोड्ने कमला पुल भाँसियो
  • २०७७ पुष २५, शनिबार १९:००
  • In "देश"
  • १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
  • २०७७ पुष २५, शनिबार १९:००
  • In "BannerNews"
  • नेकपा विभाजनको असर विकासमा : रोल्पामा बनिरहेको पुल शिलान्यास गर्न खोजेको भन्दै विरोध
  • २०७७ पुष २५, शनिबार १९:००
  • In "थप"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

Next Post

आफ्नै गृहजिल्लामा मन्त्री पद्मा अर्याललाई कालोझण्डा

१७ वर्षपछि हिउँदमा बग्यो लिच्छविकालीन राजकुलो

न्यायालयलाई दबावमा पार्न खोजियो : प्रधानमन्त्री ओली

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version