• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रचण्ड-नेपाल समूहमा बढ्यो चिनियाँ राजदूतको हस्तक्षेप, प्रचण्डपछि कोटेश्वर पुगेर नेपाललाई ओलीसँग मिल्न दबाब


प्रचण्ड-नेपाल समूहमा बढ्यो चिनियाँ राजदूतको हस्तक्षेप, प्रचण्डपछि कोटेश्वर पुगेर नेपाललाई ओलीसँग मिल्न दबाब

काठमाडौं । नेपालका लागि उत्तरी छिमेकी चीनका राजदूत होउ यान्छीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेकी छन्।

कोटेश्वरस्थित नेपाल निवास पुगेर उनले एकत्रित र बलियो कम्युनिस्ट पार्टीका लागि ओलीसँग सम्झौता गर्न अनुरोध गरेकी छ्न्।

संसद विघटनपछि विभाजनतर्फ उन्मुख नेकपा जोगाउन दौडधुप बढाएकी राजदूत यान्छीको विरोध समेत भइरहेको छ। उनी अहिले प्रचण्ड र नेपाल समूहमा हस्तक्षेपकारी भूमिकामा देखिएकी छन्।

हिजोमात्रै उनले अध्यक्ष प्रचण्डलाई भेटेर नेकपा एकताको पक्षमा आफूहरु रहेको भन्दै विभाजित नहुन दबाब दिएकी थिइन्। आज कोटेश्वर पुगेर नेता नेपाललाई पनि ओलीसँगै मिल्न दबाब दिएकी हुन्।

यसअघि यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिसकेकी छन्। प्रधानमन्त्री ओलीले भने भेट्न मानेका छैनन्। संसद विघटनपछि चिनियाँ राजदूत यान्छीको राजनीतिक सक्रियता एकाएक बढेको छ ।

जसलाई लिएर कुटनीतिक बृत्तमा विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ओलीले बालुवाटार प्रवेशमा निषेध गरेपछि विष्णुको शरणमा सिंहदरवार पुगिन चिनियाँ राजदूत
  • २०७७ पुष १०, शुक्रबार १७:११
  • In "देश"
  • ओली–प्रचण्ड मिलाउने चिनियाँ कसरत
  • २०७७ पुष १०, शुक्रबार १७:११
  • In "BannerNews"
  • एमाले र माओवादी मिलाउने चिनको चाहना जिवितै , होला त पुरा ?
  • २०७७ पुष १०, शुक्रबार १७:११
  • In "विचार"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

नेकपाका बैग्लाबेग्लै बैठक र सही कुरा

पार्टी कार्यालयहरु हाम्रो हुनेछन् : माधव नेपाल

मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री, साँझ साढे ६ बजे सपथ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version