• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अर्थपूर्ण सहभागिता गरौं


राष्ट्रिय महत्वको आयोजना निर्माण गरिने भएकाले यस आयोजना सम्पन्न गर्न पनि राष्ट्रिय सहमतिको आवश्यकता पर्छ। छिमेकी राष्ट्र चीन सरकारको आर्थिक सहयोगमा निर्माण गरिने यस आयोजना निर्माणमा झापाका नेकपा बाहिरका अन्य राजनैतिक दललाई अर्थपूर्ण सहभागी गरिएको छैन्।क्लिन पार्क निर्माण तथा रेखदेख समिति गठन गर्न सो क्षेत्रका गरीब, आदिबासी,जनजाति र भूमिहीन सुकुम्बासीलाई सहभागी गराउनु अति आवश्यक हुन्छ।साथै उक्त क्लिन पार्क बन्ने क्षेत्रको आसपासको वातावरण प्रदुषणको अवस्था गहिरो अध्ययन तथा अनुसन्धान हुनु जरुरी हुन्छ।क्लिन पार्क भित्र कहा कहाँ,के के बन्ने सोको पनि विस्तृत जानकारी आवश्यक पर्छ ।

नेपाली प्रजातान्त्रिक आन्दोलनका हरेक खुड्किलामा निर्णायक भूमिका निर्वाह गर्ने झापाली जनतामा यतिखेर खिन्नता बोध भएको छ।नेपाली राजनीतिका निर्णायक पात्र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली को गृह जिल्ला तथा निर्वाचन क्षेत्रमा विकासका दर्जनौं आयोजना अघि सारिएको छ। झापाको विकासमा दूरगामी सकारात्मक प्रभाव पार्ने आयोजना आउँनु झापाली जनतामा खुसीको विषय हो र यसको सबैले सम्मान गर्नु पर्छ।।प्रधानमन्त्रीको निर्वाचन क्षेत्र झापा ५ मा राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा अघि सारिएको छ।त्यो अत्यन्त खुसी र प्रसंशनीय छ।धेरै आयोजना मध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चामा आएको आयोजना हो दमक क्लिन पार्क।चीन सरकारको आर्थिक सहयोगमा निर्माण गर्ने भनिएको दमक क्लिन पार्कको जम्मा लागत ६० करोड अमेरिकी डलर बराबरको हुने बताइएको छ।चीन सरकारको वान बेल्ट वान रोड आयोजना अन्तर्गत निर्माण हुने नेपाल ( चीन मैत्री पार्क )को क्षेत्रफल लम्बाई ९ किलोमीटर र चौडाइ १ किलोमीटरको हुने बताइएको छ।

नेपालको पूर्वी झापा जिल्ला राष्ट्रिय राजनीतिको निर्णायक जिल्लाको रुपमा हेरिन्छ।पञ्चायत कालदेखि नैं झापा जिल्ला चर्चामा आइरहने जिल्लाको रुपमा पर्छ।नेपाली कम्युनिस्ट पार्टीको जन्म .भूमि र कम्युनिस्ट आन्दोलनको आधार इलाका को रुपमा रहेको यो जिल्ला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला पनि हो।नेपालको प्रत्येक प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने झापा जिल्लामा धेरै युवाले आफ्नो जीवन बलिदान दिएका छन्।प्रजातन्त्र प्राप्तिका हरेक आन्दोलनमा झापाको भूमिका इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ। राजनैतिक परिवर्तनका प्रत्येक आन्दोलनमा झापाका राजनैतिक दलहरूको माझमा साझा योजना,रणनीति र कार्यक्रम हुने गर्दथे।झापाली जनताका साझा नीति तथा कार्यक्रमले राष्ट्रिय राजनीतिलाई निकास र मार्गदर्शन गर्ने गरेको छ।
नेपाली प्रजातान्त्रिक आन्दोलनका हरेक खुड्किलामा निर्णायक भूमिका निर्वाह गर्ने झापाली जनतामा यतिखेर खिन्नता बोध भएको छ।नेपाली राजनीतिका निर्णायक पात्र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली को गृह जिल्ला तथा निर्वाचन क्षेत्रमा विकासका दर्जनौं आयोजना अघि सारिएको छ। झापाको विकासमा दूरगामी सकारात्मक प्रभाव पार्ने आयोजना आउँनु झापाली जनतामा खुसीको विषय हो र यसको सबैले सम्मान गर्नु पर्छ।।प्रधानमन्त्रीको निर्वाचन क्षेत्र झापा ५ मा राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा अघि सारिएको छ।त्यो अत्यन्त खुसी र प्रसंशनीय छ।धेरै आयोजना मध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चामा आएको आयोजना हो दमक क्लिन पार्क।चीन सरकारको आर्थिक सहयोगमा निर्माण गर्ने भनिएको दमक क्लिन पार्कको जम्मा लागत ६० करोड अमेरिकी डलर बराबरको हुने बताइएको छ।चीन सरकारको-वान बेल्ट वान रोड आयोजना अन्तर्गत निर्माण हुने नेपाल ( चीन मैत्री पार्क )को क्षेत्रफल लम्बाई ९ किलोमीटर र चौडाइ १ किलोमीटरको हुने बताइएको छ।
राष्ट्रिय महत्वको आयोजना निर्माण गरिने भएकाले यस आयोजना सम्पन्न गर्न पनि राष्ट्रिय सहमतिको आवश्यकता पर्छ। छिमेकी राष्ट्र चीन सरकारको आर्थिक सहयोगमा निर्माण गरिने यस आयोजना निर्माणमा झापाका नेकपा बाहिरका अन्य राजनैतिक दललाई अर्थपूर्ण सहभागी गरिएको छैन्।क्लिन पार्क निर्माण तथा रेखदेख समिति गठन गर्न सो क्षेत्रका गरीब, आदिबासी,जनजाति र भूमिहीन सुकुम्बासीलाई सहभागी गराउनु अति आवश्यक हुन्छ।साथै उक्त क्लिन पार्क बन्ने क्षेत्रको आसपासको वातावरण प्रदुषणको अवस्था गहिरो अध्ययन तथा अनुसन्धान हुनु जरुरी हुन्छ।क्लिन पार्क भित्र कहा कहाँ,के के बन्ने सोको पनि विस्तृत जानकारी आवश्यक पर्छ ।

क्लिन पार्क बनाउँदा आवश्यक पर्ने दक्ष तथा अर्ध दक्ष जनशक्ति को पूर्तिको मापदण्ड बनाउनु आवश्यक हुन्छ।आयोजनामा काम गर्ने दक्ष तथा अर्धदक्ष नेपाली कामदार तथा श्रमिकको भूमिका ,सुनिश्चितता ,सेवा सुविधा र अधिकारको बारेमा विस्तृत सम्झौता हुनु पर्ने हुन्छ।चीन सरकारको यस्तै परियोजना अन्य राष्ट्रहरूमा कहाँ कहाँ कसरी कार्यान्वयन गरिएको छ ? र ती राष्ट्रहरूमा काम गर्ने स्थानीय श्रमिकलाई के कस्तो सुविधा र श्रेणीमा राखिएको छ सो को पनि अध्ययन गरिनु आवश्यक हुन्छ। क्लिन पार्क निर्माण गरिने भनिएको स्थानमा रहेका र स्थायी रूपमा बसोबास गर्दै आएका जनताको भावना को सुनुवाईलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ।स्थानीय जनताको जग्गाको मुआब्जाको विवादलाई वैज्ञानिक ढङ्गले सम्बोधन गर्दै झापा जिल्ला भित्र रहेका सबै दलको साझा सरोकारको विषय नबने पार्क निर्माणमा थप जटिलता उत्पन्न हुन सक्छ। (लेखक : संघीय लिम्बुवान पार्टीका नेता हुन । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ लगानीको आयोजना विरुद्ध झापामा विशाल जनप्रदर्शन
  • २०७७ मंसिर २८, आईतवार २१:४८
  • In "कोशी प्रदेश"
  • चीनलाई खुशी पार्ने ज्यान दिने तर जग्गा नदिने !
  • २०७७ मंसिर २८, आईतवार २१:४८
  • In "कोशी प्रदेश"
  • चिनियाँ लगानीमा झापाको पार्कमा बनाउदा यसरी फस्छ नेपाल
  • २०७७ मंसिर २८, आईतवार २१:४८
  • In "देश"
Tags: #विचार

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

अष्ट्रेलिया–चीन सम्बन्धमा द्वन्द

भारतीय मिडियाले भन्न थाले, ‘भारत नै अब नेपालको सहारा !’अझै सहज भएन चिनियाँ नाका,

जर्मनी चाडबाडको बीचमा लकडाउन गर्न बाध्य, क्रिसमसको सपिङ गर्न उर्लियो भीड

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version