• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लोकतान्त्रिक मूल्य सुदृढ गर्ने संकल्पसहित कांग्रेसको चुनावी अभियान तीव्र


लोकतान्त्रिक मूल्य सुदृढ गर्ने संकल्पसहित कांग्रेसको चुनावी अभियान तीव्र

महेश सिंह लहान सिरहा –लक्ष्मीपुर पतारी गाउँपालिका–१ मा नेपाली कांग्रेसको चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम तथा चुनावी सभा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ। नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप ऊर्जा प्रदान गरेको थियो।
कार्यक्रममा वक्ताहरूले पार्टीको संगठन सुदृढ बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यतालाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो, टोलभेला र जनसम्पर्क अभियानलाई तीव्र बनाइने जनाइएको छ।
सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका राम चन्द्र यादवको समर्थनमा कार्यक्रम स्थलमा समर्थकहरूको उल्लेखनीय भीड देखिएको थियो। स्थानीय स्तरमा यादवप्रति बढ्दो आकर्षण र ‘क्रेज’ देखिएको भन्दै कार्यकर्ताहरूले निर्वाचनमा विजय सुनिश्चित गर्ने दाबी गरेका छन्।
सभामा सहभागी वक्ताहरूले विगतका अधुरा विकासका कामलाई पूर्णता दिने, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता दोहोर्‍याए। कार्यक्रम अन्त्यमा लोकतन्त्रको सुदृढीकरण र समृद्ध सिरहा निर्माणका लागि एकजुट भएर अघि बढ्ने संकल्प गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहा २ मा काङ्ग्रेसको भिड परिवर्तनको मोडमा यादव
  • २०८२ फाल्गुन ४, सोमबार ०८:२२
  • In "BannerNews"
  • घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास
  • २०८२ फाल्गुन ४, सोमबार ०८:२२
  • In "BannerNews"
  • भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र
  • २०८२ फाल्गुन ४, सोमबार ०८:२२
  • In "अन्तराष्ट्रिय"

महेश सिंह

सम्बन्धित खबर

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

Next Post

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास !

इनरवा बजारमा चुनावी कार्यक्रमअघि झडपको प्रयास (भिडियो सहित)

प्रमोदकुमार यादव हत्याको विरोधमा अदालतका कर्मचारी आन्दोलित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version