• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

गौर । गौरस्थित करदाता सेवा कार्यालयको सामानहरू गुपचुप तरिकाले ट्रकमा लोड गरेर लैजान थालेपछि स्थानीय व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्।

चुनावको मुखमा करदाता सेवा कार्यालयमा भएको सरसमानहरू ट्रकमा लोड गरेर बाराको सिमरास्थित कर कार्यालयमा लैजान थालेपछि स्थानीय उद्योगी तथा व्यवसायीहरूले अवरोध खडा गरेर पुन: ट्रकमा लोड भएका सामान अनलोड गराएका छन्। रौतहट उद्योग वाणिज्य संघका पदाधिकारी, स्थानीय व्यापारी, राजनीति दलहरू बाटोमा बसेर अवरोध खडा गरेपछि उक्त सामानहरू पुनः अनलोड भई उक्त कार्यालयमा राखिएको छ।

व्यापारीहरू बाटोमा बसेर अवरोध सृजना गर्दा बाक्लो संख्यामा सुरक्षाकर्मीहरू उपस्थित भए पनि ट्रकमा लोड भएका सामानहरू पुनः कार्यालयमा राखिएको रौतहट उद्योग वाणिज्य संघका महासचिव सन्तोष केसरीले बताए। उनले मुलुक निर्वाचनमय बनिरहेको समयमा कार्यालयका सामानहरू लैजान खोजेपछि कार्यालय पुनः स्थापनाको माग गर्दै बाटोमा बस्नु परेको बताए।

नेपाली कांग्रेसका युवा नेता एवं मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले चोर शैलीमा कार्यालय सार्ने सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएकाले सरकारले अविलम्ब गौरको करदाता सेवा कार्यालय पूर्ण रूपमा आफ्नै भवनबाट संचालन हुनुपर्ने आफूहरूको अडान रहेको प्रतिक्रिया दिए।

धर्ना स्थलमा पुगेका एमाले नेता एवं उम्मेदवार अजयकुमार गुप्ता, नेपाली कम्युनिष्ष्ट पार्टीका नेता रेबन्त झा र रास्वपा उम्मेदवार राजेश चौधरीले निर्वाचनको मुखमा कार्यालय उठाएर निर्वाचन भाँड्न खोजेको गम्भीर आरोप लगाएका छन्। उनीहरूले सरकारले नै निर्वाचन भाँड्ने काम गरेको बताए।

व्यापारीहरूलाई सहज एवं सर्वसुलभ ढंगबाट सेवा प्रदान गर्नुपर्नेमा यहाँ रहेको कार्यालय नै अन्यत्र लैजान लाग्दा एकदमै अशोभनीय र मधेसविरोधी कार्य भएको बताए।

यसैगरी विगतमा प्रमुख जिल्ला अधिकारीसँग भएको सहमति विपरीत गरिएको उक्त कार्यविरुद्ध रौतहट उद्योग वाणिज्य संघले उद्योग बजार पूर्ण रूपमा बन्द गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रातारात छापामार शैलीमा लुम्बिनीको मुख्यमन्त्री कार्यालय दाङ पुग्यो
  • २०८२ फाल्गुन १, शुक्रबार १९:५८
  • In "BannerNews"
  • वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार
  • २०८२ फाल्गुन १, शुक्रबार १९:५८
  • In "दुर्घटना"
  • चोरी पैठारीमा गोलबजार नपाको जेसीबी सहित चालक प्रहरी नियन्त्रणमा
  • २०८२ फाल्गुन १, शुक्रबार १९:५८
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

Next Post

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version