• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वालिङमा रवि लामिछानेको चुनौती: पाँच वर्ष अवसर दिनुस्


वालिङमा रवि लामिछानेको चुनौती: पाँच वर्ष अवसर दिनुस्

स्याङ्जा । आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै देशव्यापी चुनावी अभियानमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज स्याङ्जाको वालिङमा मतदाताहरूसामू काम गरेर देखाउने बाचा गरेका छन्।

चितवन, रूपन्देही, नवलपरासी र कास्की हुँदै स्याङ्जा आइपुगेका लामिछानेले वालिङ बजारमा आयोजित सभालाई सम्बोधन गर्दै आफ्नो पार्टीलाई पाँच वर्ष स्थायी सरकार चलाउने अवसर दिन आग्रह गरे। उनले जनतासँग मत माग्ने क्रममा चुनौतीपूर्ण शैलीमा भने, ‘हामीलाई पाँच वर्ष देश बनाउने जिम्मा दिनुस्, यदि काम गर्न सकेनौं भने अहिले तपाईंहरूले प्रेमपूर्वक बजाएको यो घण्टीले हामीलाई नै बजाइदिए हुन्छ।’

​सभापति लामिछानेले पार्टीका उम्मेदवारहरूको इमानदारी र जवाफदेहिताका विषयमा पनि कडा अभिव्यक्ति दिए। स्याङ्जाबाट रास्वपाका उम्मेदवारले जितेर गएपछि जनताको मतको अपमान हुने कुनै काम गरेमा उनीहरूलाई यहीँको चौतारामा ल्याएर छोडिदिने र जनताले जे-जस्तो कारबाही गरे पनि आफूलाई मन्जुर हुने उद्घोष उनले गरे।

लामिछाने आउने खबरले बिहानैदेखि स्याङ्जाका सडकहरूमा समर्थक र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। वालिङको कार्यक्रम सकेर उनी अहिले पाल्पाका मतदाताहरूसँगको भेटघाटका लागि त्यसतर्फ प्रस्थान गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रवि लामिछानेको चेतावनी – मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद् चल्न दिँदैनौं
  • २०८२ माघ २९, बिहीबार १९:३३
  • In "BannerNews"
  • टाउकोको मोल तोक्ने र मोल बुझाउनेहरूनै सरकारमा – लामिछाने
  • २०८२ माघ २९, बिहीबार १९:३३
  • In "BannerNews"
  • रवि लामिछानेको गोलबजार आगमन, समर्थकहरूले भव्य स्वागत
  • २०८२ माघ २९, बिहीबार १९:३३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

Next Post

काठमाडौं होस्टेलबाट ब्राउन सुगरसहित सप्तरीकी महिला पक्राउ

हिमाली जिल्लामा पनि फागुन २१ मै मतदान हुन्छ: प्रधानमन्त्री कार्की

बंगलादेशमा आज पहिलो निर्वाचन, हसिनाको पार्टी प्रतिबन्धित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version