• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित


एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन अन्तर्गतको बिहीबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरलाई पराजित गर्दै पोखराले पहिलो जित हासिल गरेको हो।

पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३० रन बनायो। जनकपुरका वायन पर्नेलले अर्धसतक बनाए। उनले ३८ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ५० रन बनाएर रिटायर्ड आउट भए। पोखराका बिपिन खत्रीले ४ विकेट लिए भने सुमित वर्माले २ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पोखराले सुमित वर्माको अर्धसतकको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। सुमितले २९ बलमा ४ छक्का र २ चौकाको मद्दतमा ५० रन बनाए। यस्तै दिनेश खरेलले ३८ तथा तृतराज दासले २९ रन बनाए। जनकपुरका सञ्जय कृष्णमृर्तीले ३ विकेट लिए।

जारी एनपीएलमा पोखराले तीन खेल खेल्दा पहिलो जित हासिल गरेको छ। साविकको विजेता जनकपुर भने जनकपुर भने तीन खेल खेल्दा पनि जितविहिन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चेन्नाईलाई १६ रनले हराउँदै राजस्थानको शानदार सुरुवात
  • २०८२ मंसिर ११, बिहीबार २०:५६
  • In "अन्तराष्ट्रिय"
  • एनपिएलः नरेनकाे पाँच विकेटमा सुदूरपश्चिमको दोस्रो जित
  • २०८२ मंसिर ११, बिहीबार २०:५६
  • In "BannerNews"
  • एनपिएल: विराटनगरद्वारा चितवन राइनोज ५१ रनले पराजित
  • २०८२ मंसिर ११, बिहीबार २०:५६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

महिला फुटबल: नेपालसँग भारत पराजित

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

राजविराजमा सुरु भयो महिला प्राइड लिग टी–ट्वान्टी, उद्घाटन खेलमै अपसरी बेगमको शतक

एएफसी एसियन कप छनोट खेल्ने नेपाली महिला टोलीकाे घोषणा

नेपालले वेस्टइन्डिजसँग टी-२० आई सिरिज खेल्ने

Next Post

कांग्रेसले छोड्यो पुस्तान्तरणको बाटो, आगामी चुनाबको टिकट देउवाले नै बाँड्ने

पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश, रवि लामिछानेको गरे प्रशंसा

देशभर कृषि सर्वेक्षण गरिँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version