• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु


पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु

अफगानिस्तान। अफगानिस्तानको सीमा क्षेत्रमा गत साता आत्मघाती आक्रमण गरी १२ जनाको मृत्यु भएपछि पाकिस्तानी सेनाले गरेको कारबाहीमा कम्तीमा ३० विद्रोही लडाकूको मृत्यु भएको छ। लडाकू समूह पाकिस्तानी तालिवान र यससँग सम्बद्ध समूह रहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मृतक लडाकूमध्ये २३ जनाको खैबर पख्तुनख्वा राज्यको कुराम जिल्लामा मृत्यु भएको हो भने अन्य तीन जनाको मोहमन्द, लक्की र ट्याङ्कमा मृत्यु भएको समाचारमा उल्लेख छ। यता पाकिस्तानले आतंकवादविद्धको आक्रमण जारी राख्ने जनाएको छ।

गत महिना पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा लडाइँ भएको थियो भने तत्काल दुबै देशको सहमतिमा युद्धविराम भएको थियो तर दुई देशबीच आक्रमणलाई लिएर आरोप प्रत्यारोप भने चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानमा बलुच विद्रोहीको खतरनाक अपरेशनले आतंक, अहिलेसम्म ७३ जनाको मृत्यु
  • २०८२ मंसिर ४, बिहीबार २१:००
  • In "BannerNews"
  • पछिल्लो ४८ घण्टामा पाकिस्तानमा ५७ आक्रमण, १०० भन्दा बढीको मृत्यु भएको दाबी
  • २०८२ मंसिर ४, बिहीबार २१:००
  • In "BannerNews"
  • तालिवानको आक्रमणमा ७ जना पाकिस्तानीको मृत्यु
  • २०८२ मंसिर ४, बिहीबार २१:००
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

नेदरल्याण्ड्स सरकारले चिनियाँ स्वामित्वको चिप कम्पनीमा हस्तक्षेप निलम्बन गर्‍यो

भारतको कूटनीतिलाई ठूलो धक्का, अमेरिकाले भन्यो – ‘अपरेशन सिन्दूर’मा पाकिस्तानले जितेको थियो

विद्रोहपछि भागेका राष्ट्रपतिको महलमा ३०० किलोको बहुमूल्य रत्न भेटियो, मूल्य अरबौं पर्ने

६ महिनापछि ट्रम्पको साथमा फर्किए मस्क, नयाँ पार्टी बनाउने योजना रद्द

तनावपूर्ण सम्बन्धमा नयाँ मोड, ट्रम्प र ममदानी ह्वाइट हाउसमा भेट्ने

शेख हसिनालाई सुनाइएको सजायप्रति संयुक्त राष्ट्रसंघको विरोध

Next Post

६ महिनापछि ट्रम्पको साथमा फर्किए मस्क, नयाँ पार्टी बनाउने योजना रद्द

विद्रोहपछि भागेका राष्ट्रपतिको महलमा ३०० किलोको बहुमूल्य रत्न भेटियो, मूल्य अरबौं पर्ने

भारतको कूटनीतिलाई ठूलो धक्का, अमेरिकाले भन्यो – ‘अपरेशन सिन्दूर’मा पाकिस्तानले जितेको थियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

विवाह पञ्चमी महोत्सव : बिहीबार पहिलो दिन नगरदर्शन

नेदरल्याण्ड्स सरकारले चिनियाँ स्वामित्वको चिप कम्पनीमा हस्तक्षेप निलम्बन गर्‍यो

भारतको कूटनीतिलाई ठूलो धक्का, अमेरिकाले भन्यो – ‘अपरेशन सिन्दूर’मा पाकिस्तानले जितेको थियो

विद्रोहपछि भागेका राष्ट्रपतिको महलमा ३०० किलोको बहुमूल्य रत्न भेटियो, मूल्य अरबौं पर्ने

६ महिनापछि ट्रम्पको साथमा फर्किए मस्क, नयाँ पार्टी बनाउने योजना रद्द

पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु

सर्वोच्चले भन्यो- दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु

बारामा कर्फ्यु जारी भएपछि महेश बस्नेतले भने- यस प्रकारका अवरोधले विचलित हुँदैनौँ

सिरहामा डाका समूहले गोली चलायो, बाबुछोरा घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version