• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सर्लाहीमा महिलामाथि निर्घात कुटपिट, एक जना पक्राउ


सर्लाहीमा महिलामाथि निर्घात कुटपिट, एक जना पक्राउ

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका – ३, भवानीपुरमा एक परिवारमाथि निर्मम कुटपिट भएको छ। स्थानीय बरण रायका छोरा राम दरेश रायको परिवारले बुधबार स्थानीय हृदय रायकी छोरी र श्रीमतीलाई कुटपिट गरेको पीडित पक्षले जनाएका छन्।

पीडित हृदय रायका अनुसार उनीहरूको परिवारमाथि यसअघि पनि पटक पटक आक्रमण भइरहेपनि स्थानीय प्रशासनले कुनै कदम नचालेको गुनासो छ। उनीहरुको कुटपिटपछि प्रहरी चौकी भवानीपुर पुगेकामा त्यहाँ प्रहरीले उजुरी नै लिन नमानेको पीडितले बताए।

भवानीपुर चौकीले सहयोग नगरेपछि उनीहरू ईलाका प्रहरी कार्यालय बरहथवा पुगेका थिए। तर त्यहाँ पनि उजुरी नलिएको बताईएको छ। कुटपिटबाट घाइते भएकाहरूको अहिले गोल्डेन हस्पिटल बरहथवामा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार जग्गाको बिषयमा विवादमा कुटपिट गरेको बुझिएको छ।

प्रहरीले दुवै पक्षका गरि ९ जना घाईते भएको जनाएको छ। घटनामा संग्लग्न रहेका ५५ बर्षिय राम दरेशलाई पक्राउ गरेको जनाएको छ। पीडित परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारवाहीको माग गरेका छन्। घटना सम्बन्धि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रेमपत्र पठाएको भन्दै युवकमाथि निर्घात कुटपिट
  • २०८२ कार्तिक १३, बिहीबार २१:२१
  • In "देश"
  • सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ
  • २०८२ कार्तिक १३, बिहीबार २१:२१
  • In "BannerNews"
  • बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा
  • २०८२ कार्तिक १३, बिहीबार २१:२१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

Next Post

मधेस प्रदेश सांसद किरण साह पारिवारिक विवादमा तानिएकी

कुशवाहा समाजभित्रको विवाद : नेतृत्व, विधान र स्वाभिमानको लडाइँ

देशभरका अस्पतालका नर्सहरु विरोध प्रदर्शनमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version