सिरहा। तिहार नजिकिँदै गर्दा तराई क्षेत्रमा कुम्हाल समुदाय माटोका दियो बनाउन व्यस्त देखिन्छन्। माटोको दियोलाई शुद्द हुने जनविश्वास रहेको छ। दिपावलीमा दियो र छठ पर्वमा माटोको घैलाको प्रयोग अधिक हुने गर्छ । कुम्हाल समुदायले परम्परागत रुपमा माटोको दियो र घैला बनाउने गर्छन्।






















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1














