• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रौतहटबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ


रौतहटबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

सर्लाही। रौतहटको गुजरा नगरपालिका – २, कटानी टोलबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले शनिबार राति र आइतबार बिहान गरी छुट्टाछुट्टै समयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार शनिबार राति करिब ९ः३० बजे विशेष सूचनाको आधारमा प्रहरी टोलीले काठमाडौंका २० वर्षीय कोमन गुरुङ र सिन्धुलीका २१ वर्षीय मनिष घलानलाई नियन्त्रणमा लिएको थियो।

खानतलासीका क्रममा घलानको पाइन्टको गोजीभित्र कालो प्लास्टिकमा बेरेर लुकाइएका ९ किलो ३०० ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

उनीहरूको बयानका आधारमा प्रहरीले आइतबार बिहान करिब सोही समयमा कटानी टोलकै ४० वर्षीय ज्ञानबहादुर थिङ (उर्फ सञ्जु) र २० वर्षीय आजत अन्सारीलाई पनि पक्राउ गरेको हो।

प्रहरीका अनुसार सञ्जु थिङको घरमा खानतलासी गर्दा स–साना २० पुरिया (करीब १.८६० ग्राम) ब्राउन सुगरजस्तो पदार्थ, ‘नाईट्राज्मा’ लेखिएका १३ वटा ट्याबलेट र नगद ६५ हजार १ सय रुपैयाँ बरामद गरिएको थियो।

इलाका प्रहरी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार बरामद लागु औषधको प्रारम्भिक परीक्षण भइरहेको छ। पक्राउ परेका चारै जनामाथि लागूऔषध (नियन्त्रण) ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले
  • २०८२ आश्विन २६, आईतवार २१:४९
  • In "अपराध"
  • सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद
  • २०८२ आश्विन २६, आईतवार २१:४९
  • In "अपराध"
  • काठमाडौं होस्टेलबाट ब्राउन सुगरसहित सप्तरीकी महिला पक्राउ
  • २०८२ आश्विन २६, आईतवार २१:४९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

गणेश नेपाली मृत्यु प्रकरणमा तीन नगर प्रहरी पक्राउ

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

Next Post

राष्ट्रसेवक सहकारी संस्थाको सम्पत्ति ५७ करोडभन्दा बढी

सुन तस्करी प्रकरणः पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता

पर्सामा २१ हजार जनालाई हैजा विरुद्धको खोप लगाइयो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version