• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सहमति पश्चात आज बिहानैदेखि बर्दिबासको अवस्था समान्य


सहमति पश्चात आज बिहानैदेखि बर्दिबासको अवस्था समान्य

जनकपुरधाम : दुईदिन पश्चात बर्दिबासको अवस्था समान्य हुँदै गएको छ । ६ वर्षीया बालिकाको बलात्कार पश्चात हत्या र त्यस विरुद्धको प्रदर्शनशमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि मंगबार र बुधबार बर्दिबास तनाबमय थियो ।

दुईदिनको राजमार्ग अवरुद्ध, बजार बन्दसहित भएको प्रदर्शन पश्चात बुधबार साँझ स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि बिहीबार बिहानदेखि बर्दिबासको अवस्था समान्य बन्दै गएको छ ।
बुधबार साँझदेखि नै राजमार्ग पूर्ण रुपले सुचारु भएको छ भने बिहीबार बिहानदेखि बजार खुल्न थालेको छ ।

प्रहरीको गोली लागेर मृत्यु भएका संजयलाई सहिद घोषणा गर्ने, मृतक परिवारलाई क्षतिपुर्ति दिने, दुबै घटनालाई छाविन गरी दोषीमाथि काबराही गने र प्रदर्शनमा घाइते भएकाहरुलाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा सहमति भएको हो । दुबै पक्षबिच भएको समतिलाई कार्यान्वयन गर्न गृहमन्त्रालयलाई आग्रह गर्ने महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले टुडेपाटीलाई जानकारी दिए ।

बुधबार साँझ इलाका प्रहरी कार्यालयमा भएको बार्तामा आन्दोलनरत्त पक्षबाट बार्ता टोलिका संयोजक काँग्रेस नेता चिरञ्जीवी हमाल, तुल्सी ढुंगाना, चुडामनिण पोखरेल र हिरा गौतम लगायत थिए । यस्तै प्रशासनको पक्षबाट प्रमुख जिल्ला अधिकारी कटुवाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका लगायत सुरक्षा निकायका प्रतिनिधि रहेको थिए ।

दुवै पक्षबीच प्रदर्शनका कार्यक्रम रोक्ने र भएका सहमतिको कार्यान्वयनका लागि गृहमन्त्रालयमा पहलकदमी बढाउने समझदारीसमेत भएको छ।

गत आइतबार अपहरणपछि हत्या गरिएकी बर्दिबास(१४ की ६ वर्षीया बालिका गुलाव शाह (गुलवशा) खातुनका हत्यारालाई हँदैसम्मको कारवाही र प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेलाई शहीद घोषणा गर्दै क्षतिपूर्ति र घाइतेको उपचार खर्चको माग गर्दै बुधबार बर्दिबासका अतिरिक्त जिल्ला सदरमुकाम जलेश्वर, सम्सी, सीतापुर, गौशालासहितका ठाउँमा प्रदर्शन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बर्दिबास बजार खुल्यो
  • २०७७ मंसिर ११, बिहीबार ०९:४७
  • In "देश"
  • बर्दिबासमा प्रशासन र आन्दोलनरत्त पक्षबीच चारबुँदे सहमति, आन्दोलनको सम्भावना कायमै
  • २०७७ मंसिर ११, बिहीबार ०९:४७
  • In "देश"
  • बर्दिबासमा कर्फ्यू अवज्ञा गर्दै प्रदर्शन जारी, बर्दिवासका मेयर र डीएसपीको पुत्ला दहन
  • २०७७ मंसिर ११, बिहीबार ०९:४७
  • In "देश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

Next Post

एप्पल र फेसबुकले किन मन पराउँदैनन् एक अर्कालाई ? यी हुन् ९ कारण

३१ जनप्रतिनिधिका पद रिक्त

खुलेआम ठगी गर्दै एनआईसि एशिया बैंक, धितो लिलामीमै किर्ते गरेको पाईयो !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version