No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका व्यक्तिले हानेका थिए रामपुकारलाई गोली

आफैँले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

गौशाला । सर्लाहीको हरिपूर्वामा प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका व्यक्तिले स्थानीय रामपुकार यादवलाई गोली प्रहार गरी हत्या गरेको खुलेको छ ।

जिल्लाको दक्षिण–पूर्वी ग्रामीण भेगस्थित हरिपूर्वा नगरपालिका–६, का ४० वर्षीय रामपुकारको गएको शुक्रबार घरमा बसिरहेका बेला गोली प्रहार गरी हत्या भएको थियो । कन्चटमा गोली प्रहार हुँदा गम्भीर घाइते भएका रामपुकारलाई उपचारका लागि महोत्तरीको सोनामा गाउँपालिकास्थित एक अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले रामपुकारको हत्यामा संलग्न रहेका हरिपूर्वा नगरपालिका–५, का २६ वर्षीय धीरु भन्ने धीरेन्द्र रायलाई नियन्त्रणमा लिएको छ । रामपुकारलाई गोली प्रहार गरेर भाग्दै गरेका व्यक्तिहरु हरिपूर्वाकै बसन्तपुर क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परेका थिए ।

प्रहरीले घटनास्थलबाट बीआर ३० एजी २३५४ नम्वरको भारतीय मोटरसाइकल र घाइते अवस्थामा धीरेन्द्रलाई फेला पारेको थियो । जनकपुरमा उपचारपछि धीरेन्द्रलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा ल्याएर राखिएको छ । धीरेन्द्र प्रहरीको फरार सूचीमा रहेका व्यक्ति हुन् । उनले २०८१ असोज ९ गते राति गोली प्रहार गरी श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका थिए । त्यसबेला गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश यादव घाइते भएका थिए ।

उक्त घटनादेखि फरार रहेका धीरेन्द्रले नै रामपुकारको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको हो । स्रोतका अनुसार रामपुकारलाई गोली प्रहार गर्ने ‘मुख्य सुटर’ धीरेन्द्र नै हुन् ।

लागुऔषध सेवनकर्ता (ड्रगिष्ट) छोरासँगको विवादका कारण रामपुकारमाथि गोली प्रहार हुन पुगेको पाइएको छ । छोरासँगको विवाद फरार रहेका व्यक्तिसँग भएको तर गोली प्रहार गर्ने सुटरको रुपमा धीरेन्द्रलाई प्रयोग गरेको स्रोतले जनाएको छ ।

सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ९डिएसपी० सरोज राईले धिरेन्द्रविरुद्ध सर्लाही जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले फरार रहेका अर्का व्यक्तिको पनि खोजी भइरहेको बताएको छ ।

फरार रहेका व्यक्ति केहीवर्ष अघि भारतबाट आएर हरिपूर्वामै घर बनाएर बस्दै आएको बुझिएको छ ।

फरार रहेका व्यक्तिसमेत भारतमा आफ्नै आमाको हत्यामा संलग्न रहेको स्रोतले जनाएको छ । प्रहरीले फरार रहेका अभियुक्तलाई पक्राउ गर्न तदारुकता नदेखाएको स्थानीयले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

Next Post
८ वर्षसम्म आफ्नो छातीमा ठूलो चक्कु भएको बिरामीलाई नै थाहा थिएन, अहिले कस्तो छ स्वास्थ्य ?

८ वर्षसम्म आफ्नो छातीमा ठूलो चक्कु भएको बिरामीलाई नै थाहा थिएन, अहिले कस्तो छ स्वास्थ्य ?

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा काम नगर्न निर्देशन

सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा काम नगर्न निर्देशन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .