• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ब्राजिलका राष्ट्रपतिले भने – कर लगाउने ट्रम्पको धम्की ‘अस्वीकार्य ब्ल्याकमेल’


ब्राजिलका राष्ट्रपतिले भने – कर लगाउने ट्रम्पको धम्की ‘अस्वीकार्य ब्ल्याकमेल’

काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमाथि ५० प्रतिशत कर लगाउने धम्की दिएपछि प्रतिक्रिया जनाएका छन्।

टेलिभिजनमा गरिएको भाषणमा लुला दा सिल्भाले ५० प्रतिशत कर लगाउने ट्रम्पको धम्कीलाई “अस्वीकार्य ब्ल्याकमेल” भनेर वर्णन गरे।

ट्रम्पले ब्राजिल सरकारले पूर्व राष्ट्रपति जैर बोल्सोनारो विरुद्ध ‘विच हन्टिङ’ (राजनीतिक द्वेषबाट प्रेरित बदलाको कारवाही) गरेको आरोप लगाएका थिए। यसो भन्दै उनले जुलाई ९ मा ब्राजिलमा कर लगाउने घोषणा गरे।

२०२२ को चुनाव उल्ट्याउने षड्यन्त्रमा उनको कथित भूमिकाको लागि जैर बोल्सोनारो मुद्दामा छन्।

यदि दुई देशबीच कुनै सम्झौता भएन भने, ब्राजिलमा ५० प्रतिशत भन्सार अगस्ट १ देखि लागू हुनेछ।

आफ्नो भाषणमा लुला दा सिल्भाले ट्रम्पलाई समर्थन गर्ने नेताहरूलाई राष्ट्रविरोधी भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बंगलादेशको प्रमुख विमानस्थलमा आगलागी

हमासको नियन्त्रणमा रहेका सबै जीवित बन्धकहरू रिहा, शव पनि आजै हस्तान्तरण गरिने

हमासको कब्जाबाट मुक्त सात इजरायली बन्धक स्वदेश फर्किए, परिवारसँग पुनर्मिलन

Next Post

शरण माग्न आएका १४ लाख अफगानी नागरिकलाई जबरजस्ती देशनिकाला

मधेस प्रदेशका पूर्वप्रमुख अहिराज पक्राउ

युरोपले भारतमाथि प्रतिबन्ध लगायो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version