• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जम्मु काश्‍मीरमा मारिएका आतंककारीबाट पाकिस्तानले बनाएको औषधि, हतियार र बमहरु बरामद


जम्मु काश्‍मीरमा मारिएका आतंककारीबाट पाकिस्तानले बनाएको औषधि, हतियार र बमहरु बरामद

जम्मु काश्‍मीर । जम्मु काश्‍मीरको नाग्रोटामा मारिएका आतंककारीहरुबाट पाकिस्तानले बनाएको औषधि, हतियार र गोलीहरु बरामद गरिएका छन् । उनीहरुको साथबाट पाकिस्तानी हतियारहरु फेला पर्नुले पाकिस्तानकै योजना अनुसार नै त्यहाँ आतंकवादीहरु प्रवेश गरेको हुनसक्ने सुरक्षा स्रोतले जनाएको छ ।

त्यहाँ मारिएका आतंककारीहरूबाट बरामद गरिएका औषधीमध्ये एसआरएफआई, फ्ल्यागेल ट्याब्लेट र डिक्लोरन एमजी मिलीग्राम इन्जेक्शनका थुप्रै प्याकेटहरू फेला परेका हुन् । त्यहाँबाट भागेका आतंककारीहरुबाट हतियार र गोली पनि ठूलो मात्रामा बरामद भएको छ ।

स्रोतका अनुसार बरामद भएका हतियारहरुमा एके ५६ राइफल, एके४७ राइफल, १ युजीबीआई बन्दुक, वायरलेस सेट, पेस्तोल, ९ थान खाली खोका, एक एयर म्यागजिन, झोलाहरु, एक थान आरडीएक्स, एक बन्डल तार, ३० थान ह्यान्ड ग्रिनेड, ब्याट्री सेल, कम्बल, २ कलाई घडी, दुई आरडी रिमोट, २० किलोग्राम विस्फोटक सामग्री, २ कटर, चार रेनकोट, पाउच, कोडेक्स तार एक मिटर, मोबाइल फोन, दुई कम्पास, एक डेटोनेटर र बर्न मुद्रा छन् ।

 जम्मुको नाग्रोटा क्षेत्रको बान टोल प्लाजा नजिक बिहीबार बिहान सबेरै आतंकवादी र सुरक्षा फौजबीच भिडन्त भएको थियो । यो मुठभेड तीन घण्टासम्म चलेको थियो जसमा चार आतंकवादीहरु मारिएका थिए ।

स्रोतका अनुसार चार जना आतंककारी संयुक्त राष्ट्रसंघले बनाएको आतंक समूह जैश-ए-मोहम्मद (जेएम) को हुनसक्ने बताइएको छ ।

“यी आतंककारीहरूले पुरानो मोडस अपरेन्डी प्रयोग गरे र भर्खरै भारतीय पक्षमा घुसपैठ गरेका थिए । अनुसन्धान भइरहेको छ,” उनीहरूले भने ।

जम्मुका प्रहरी महानिरीक्षक मुकेश सिंहले भने कि यो सम्भव छ आतंकवादीहरूले “ठूलो आक्रमण” गर्ने योजना बनाइरहेका थिए र आगामी जिल्ला विकास परिषद् (डीडीसी) को निर्वाचन केन्द्रलाई लक्षित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानी सेनाको कारवाहीमा थप १७ जना मारिए, भारी मात्रामा हतियार बरामद
  • २०७७ मंसिर ९, मंगलवार १४:५६
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानमा निर्मित २५ केजीभन्दा बढी लागुऔषध जम्मुकस्मिरबाट बरामद
  • २०७७ मंसिर ९, मंगलवार १४:५६
  • In "अन्तराष्ट्रिय"
  • धनुषामा औषधि पसलमा कोरोना खोप भेटियो, दुई जना पक्राउ
  • २०७७ मंसिर ९, मंगलवार १४:५६
  • In "देश"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

बोदे बर्साइन नगरपालिका सप्तरीमा एउटा साबुन ३८ सयमा खरिद, अख्तियारको छापा

प्रदर्शनकारीसंग प्रहरीले खोसे बालिकाको शव

प्रहरीको गोलि लागेर गम्भीर घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौं लगियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version