• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानमा निर्मित २५ केजीभन्दा बढी लागुऔषध जम्मुकस्मिरबाट बरामद


पाकिस्तानमा निर्मित २५ केजीभन्दा बढी लागुऔषध जम्मुकस्मिरबाट बरामद

 एजेन्सी – पाकिस्तानले भारतमा ठुलो मात्रामा लागू औसध पठाउने गरेको खुलासा भएको छ । भारतीय सुरक्षाकर्मीले जम्मु कस्मिरस्थित लाइन अफ कन्ट्रोल (एलओसी)नजिकैको उरी क्षेत्रमा पाकिस्तानमा निर्मित २५ केजीभन्दा बढी लागुऔषध बरामद गरेका हो । एजेन्सी न्युज एएनआईका अनुसार हिरोइनजस्तो लागुऔषध बरामद भएको जम्मुकस्मिर प्रहरीले जनाएको छ । लागुऔषध यही साता बरामद भएको प्रहरीले जनाएको छ । पाकिस्तानबाट विभिन्न प्रकारको लागु औषध पठाउदै आएको छ । अहिले जम्मुकस्मिरमा आन्दोलन गराउन नसके पछि पाकिस्तान तर्फबाट लागू पदार्थ सप्लाई हुने गरेको हो ।पाकिस्तानले तालिवानलाई समर्थन गरेको भन्दै विरोध प्रदर्शन

बरमुल्लास्थित प्रहरी एसएसपी रयेस मोहम्मद भाटका अनुसार लागुऔषध करिब २५ करोड भारतीय रुपैयाँमा कालोबजारी हुँदै आएको अनुसन्धानका क्रममा पुष्टि भएको छ ।

घटनास्थल पुगेका प्रहरीले पाकिस्तान निर्मित झोला र कार्टुनसमेत फेला पारेको र ३० केजी प्रतिबन्धित वस्तुसमेत रहेको एसएसपी भाटले एएनआइलाई बताएका छन् । यो घटनाबारे प्रहरीले भारतीय सेनासमेतको संलग्नतामा अनुसन्धान सुरु गरेको छ । सुरुमा सेनाले फेला पारेका सामान प्रहरीलाई थप अनुसन्धानका लागि हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • श्रीलंकन अधिकारीद्वारा चीन नियन्त्रित ग्वादारबाट २.५ बिलियन बराबरको लागुऔषध बरामद
  • २०७८ आश्विन २२, शुक्रबार २१:२४
  • In "अन्तराष्ट्रिय"
  • रौतहटबाट झण्डै २ क्वीन्टल गाँजा बरामद
  • २०७८ आश्विन २२, शुक्रबार २१:२४
  • In "मधेश प्रदेश"
  • अरब सागरमा १२ हजार करोडको लागुऔषध समात्यो
  • २०७८ आश्विन २२, शुक्रबार २१:२४
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

जसपाका सांसद प्रमोद साह मन्त्रीबाट आउट

काठमाण्डौ देखि भारतीय शहरहरु जोडिने नयाँ रेलको योजना

अदालतको भागबण्डाले खल्लो बनेको मन्त्रिपरिषद्

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version