• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जसपाका सांसद प्रमोद साह मन्त्रीबाट आउट


जसपाका सांसद प्रमोद साह मन्त्रीबाट आउट

काठमाडौं । जसपाका सांसद प्रमोद साह मन्त्री बन्नबाट वञ्चित भएका छन् । ८८ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डललाई पूर्णता दिएका छन् ।

मन्त्रिपरिषदको २५ जनाको कोटा पूरा नहुने बेलासम्म जसपाबाट मन्त्री बन्नेहरुमा सांसद साहको नाम चर्चामा थियो । कतिसम्म भने आज विहानसम्म साह मन्त्री बन्ने निश्चित प्राय भइसकेको थियो ।जसपाका चार मन्त्री , बाकेका राईले पाएनन स्थान

समाचारमा समेत उनको नाम आइसकेको थियो । मन्त्री बन्नेमा उनी ढुक्क थिए । अग्रिम बधाई थापिरहेका थिए । सपथ ग्रहण गर्न मधेसी परिहन आइरन लगाएर ठिक्क पारेका थिए । तर अन्तिममा उनी फालिए । मन्त्री छनोट गर्ने जिम्मा पाएका उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईले साहको नाम छनोट गरेका थिए । नाम छनोट गरेर बाबुराम उपत्यका बाहिर गइसकेका छन् ।

तर अन्तिममा अध्यक्ष उपेन्द्र यादवले एकलौटी रुपमा साहको नाम काटेर आफ्नै थरमा महिन्द्रराय यादवलाई च्यापे । तत्कालीन एकीकृत जसपाको अन्तरकलहमा साह उपेन्द्रतिर लागेका थिए । गत चुनावमा राजपाबाट संघीय सांसद निर्वाचित साह राजेन्द्र महतो निकट मानिन्थे ।

केपी ओलीको पालामा जसपा महन्थ ठाकुरबाट ११ जना मन्त्री बन्दा आफूलाई नसमेटिएपछि उनी असन्तुष्ट बनेका थिए । पार्टीभित्रको बढ्दो अन्तरकलह र नयाँ सरकारमा मन्त्री बनाउने उपेन्द्रको आश्वासनबीच उनले उपेन्द्र–बाबुराम समूह रोजेका थिए ।

पछि पार्टी फुटेपछि उनी महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा नगएर उपेन्द्रसँगै जसपामा बसेका थिए । जुन मन्त्रीका लागि उनले आफ्नो पुरानो घर त्यागे, पुराना अभिभावक त्यागे, आज त्यहीँ मन्त्रीको लोभले उनलाई घर न घाटको बनाएको छ ।

उपेन्द्रले पनि लात हानेका छन् । उनको ठाउँमा यादवलाई च्यापेका छन् । नेपालपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जसपामा भाडभैलो : यादव विरुद्ध ठूलै कदम चाल्ने चेतावनी
  • २०७८ आश्विन २२, शुक्रबार २१:२७
  • In "समाचार"
  • यादवसँगै जसपाका मन्त्री संख्या ११, सरकारमा जसपा बलियो
  • २०७८ आश्विन २२, शुक्रबार २१:२७
  • In "देश"
  • जसपामा भाडभैलो शुरु , अध्यक्ष यादवले एकलौटी तानाशाह निर्णय गरेको सासद ईस्तियाक राईको आरोप
  • २०७८ आश्विन २२, शुक्रबार २१:२७
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

Next Post

काठमाण्डौ देखि भारतीय शहरहरु जोडिने नयाँ रेलको योजना

अदालतको भागबण्डाले खल्लो बनेको मन्त्रिपरिषद्

४० हजार मेट्रिकटन मल चीनमै रोकियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

गोलबजारमा प्रदर्शन हिंसात्मक बन्दा युवकको ज्यान गयो, सुरक्षा व्यवस्था कडा

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version