• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ट्रम्पको भनाइ– ‘इरानले तेल बेचेर युद्धपछिको घाटा पूर्ति गर्नुपर्छ’


इजरायल र इरान पूर्ण युद्धविरामको निम्ति सहमत भएको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धपछिको आर्थिक घाटा पूर्ति गर्न तेल बेच्न जरुरी रहेको बताएका छन्।

बुधबार नेदरल्याण्ड्समा सम्पन्न नेटो शिखर सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले चीनले इरानबाट तेल किन्ने चाहना राखेमा आफूलाई कुनै समस्या नरहेको स्पष्ट पारे। उनले भने, “इरानले इजरायलसँगको युद्धमा बहादुरी देखाएको छ। उनीहरू अहिले तेल बेचेर आफ्नो आर्थिक स्थिति सुधार्न चाहन्छन्। म चाहे भने यो प्रक्रिया रोक्न सक्छु, तर म त्यसो गर्न चाहन्न।”

उनले अर्को हप्ता अमेरिका र इरानबीच वार्ता हुने जानकारी पनि दिए। ट्रम्पले इरानसँगको सम्बन्धमा कूटनीतिक संवादलाई प्राथमिकता दिने संकेत गरेका छन्।

यस्तै, राष्ट्रपति ट्रम्पले नेटो सदस्य राष्ट्रहरूले सुरक्षा खर्च पाँच प्रतिशतले बढाउने सहमतिलाई आफ्नो कूटनीतिक जितको रूपमा व्याख्या गरे। उनले विगत एक महिनादेखि लगातार दिएको दबाबकै कारण नेटोका नेताहरूले सन् २०४६ देखि लागू हुने गरी सुरक्षा खर्च वृद्धिमा सहमति जनाएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ट्रम्पको भनाइ– ‘इरानले तेल बेचेर युद्धपछिको घाटा पूर्ति गर्नुपर्छ’
  • २०८२ असार १२, बिहीबार २२:१६
  • In "अन्तराष्ट्रिय"
  • इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी
  • २०८२ असार १२, बिहीबार २२:१६
  • In "BannerNews"
  • इरानले ट्रम्पलाई उपहार दियो
  • २०८२ असार १२, बिहीबार २२:१६
  • In "BannerNews 2"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

Next Post

ट्रम्पको भनाइ– ‘इरानले तेल बेचेर युद्धपछिको घाटा पूर्ति गर्नुपर्छ’

अमेरिकी आक्रमणपछि रुसले आइएइएसँगको सहकार्य अन्त्य

इरानमाथिको आक्रमणप्रति ब्रिक्स समूहको गम्भीर चिन्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version