• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इरानसँग परमाणु वार्ता फेरि सुरु गर्न बेलायती प्रधानमन्त्रीको अपिल


इरानसँग परमाणु वार्ता फेरि सुरु गर्न बेलायती प्रधानमन्त्रीको अपिल

काठमाडौं । बेलायती प्रधानमन्त्री केयर स्टारमरले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणप्रति प्रतिक्रिया जनाएका छन्।

उनले आफ्नो बयानमा भने, “इरानको आणविक कार्यक्रम अन्तर्राष्ट्रिय सुरक्षाको लागि गम्भीर खतरा हो। इरानलाई कहिल्यै पनि आणविक हतियार बनाउन अनुमति दिन सकिँदैन र अमेरिकाले यो खतरा कम गर्न यो कदम चालेको हो।”

उनले भने “मध्य पूर्वको अवस्था अझै पनि धेरै संवेदनशील छ र त्यस क्षेत्रमा स्थिरता कायम राख्नु प्राथमिकता हो।” केयर स्टारमरले इरानलाई आणविक सम्झौतामा फेरि वार्ता सुरु गर्न अपील गरेका छन्। उनले भने, “इरानले यो संकट अन्त्य गर्न कूटनीतिक समाधान खोज्नुपर्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बेलायतले इरानमाथि आक्रमणमा प्रत्यक्ष सहभागिता नभएको दोहो¥यायो
  • २०८२ असार ८, आईतवार २३:२१
  • In "अन्तराष्ट्रिय"
  • के अमेरिकाले इरानमाथि आक्रमण गर्नेछ ? यस्तै महत्त्वपूर्ण ९ प्रश्नहरू र तिनीहरूको जवाफ
  • २०८२ असार ८, आईतवार २३:२१
  • In "BannerNews"
  • इरानमाथि आक्रमणको अमेरिकी नेताहरूबाटै विरोध, संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त
  • २०८२ असार ८, आईतवार २३:२१
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

Next Post

इरानले आफ्नो सबैभन्दा खतरनाक मिसाइल प्रहार गर्यो, इजरायलको आइरन डोमले रोक्न सकेन

इरानमा पूर्व राजपरिवारको सत्तामा फर्किने प्रयास, अमेरिकी आक्रमणसँगै हटाइएका राजकुमारको वक्तव्य

पत्रकार झालाई कुट्न वडाध्यक्षको निर्देशन, प्रहरीमा उजुरी दिने तयारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version