No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

महेश सिंह लहान- सिरहाको लहान–पडरिया चोकमा रहेको रत्ना अटो इलेक्ट्रोनिक ईभी शोरुमले एमजीको नयाँ मोडेल MG S5 EV सार्वजनिक गर्दै औपचारिक रूपमा बिक्री सुरुआत गरेको छ। शोरुमले छोटो समयमै स्थानीय बजारमा उल्लेख्य उपस्थिति जमाउँदै आएको छ।
सोमबार सम्पन्न औपचारिक समारोहका प्रमुख अतिथि पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता थिए। वरिष्ठ पत्रकार दिनेश्वर गुप्ता, पत्रकार सीतल साह, महेश सिंह र आशीष साहलगायत एक दर्जन पत्रकारको उपस्थितिमा नयाँ भेरिएसन सार्वजनिक गरिएको हो।
शोरुमका सञ्चालक चेतन मुरारका अनुसार हालसम्म ८ वटा भिन्न मोडेलका ईभी कार बिक्री भइसकेका छन्। “ग्राहकको चासो र भरोसा बढ्दो छ,” मुरारकाले भने, “हामीले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा ४० प्रतिशत डाउनपेमेन्टमै किस्ताबन्दी सुविधा उपलब्ध गराएका छौं।”
शोरुममा २० लाखदेखि १ करोड रुपैयाँसम्मका मूल्यमा विविध मोडेल राखिएका छन्। सस्तो मर्मत खर्च, भरपर्दो पार्ट्स उपलब्धता र समयमै सर्भिसिङ सुविधाले गर्दा स्थानीय ग्राहकबीच यसको माग बढ्दो छ।
हाल सार्वजनिक गरिएको MG S5 EV मा रियर-ह्वील ड्राइभ, इनडिपेन्डेन्ट सस्पेन्सन तथा विश्वकै पातलो ब्याट्री जस्ता सुविधा रहेका छन्। यो गाडी तीन फरक भेरिएसनमा उपलब्ध छ, जसको मूल्य ४३.९९ लाखदेखि ५४.९९ लाख रुपैयाँसम्म तोकिएको छ।
सञ्चालक मुरारका र सह–सञ्चालक अजित अग्रवालले कार परीक्षण र अवलोकनका लागि ग्राहकलाई शोरुममा आमन्त्रण गर्दै यस्तो मूल्यमा यति फिचर भएको कार अन्यत्र नपाइने दाबी गरे। शोरुममा विद्युतीय सवारीसँगै इन्धन प्रणालीका सवारी साधनहरू पनि बिक्रीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

Next Post
इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

इजरायल-इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

२०२७ को अन्त्य सम्म रूसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .