• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुखको मृत्यु


इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुखको मृत्यु

काठमाडौं । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आइआरजीसी) को गुप्तचर एकाइका प्रमुख मोहम्मद काजेमीको आइतबार मृत्यु भएको छ।

इजरायली आक्रमणमा काजेमी बाहेक उनका उपप्रमुख हसन मोहाक र कमाण्डर मोहसेन बाकेरी पनि मारिएको आईआरजीसी सम्बद्ध तस्निम समाचार एजेन्सी र इरानको सरकारी टिभीले जनाएको छ।

यसअघि, फक्स न्यूजलाई दिएको एक अन्तर्वार्तामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका थिए, “म तपाईंलाई भन्न सक्छु कि हामीले इरानका गुप्तचर प्रमुख र उनका उपप्रमुखलाई मारेका छौं।”

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारदेखि इजरायली आक्रमणमा २२४ जनाले ज्यान गुमाएका छन्।

यसैबीच, इरानले फेरि इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको छ। यसपछि हाइफा, तेल अभिभ र जेरुसेलममा विस्फोटको आवाज सुनिएको छ। इजरायलको आपतकालीन सेवाले यी आक्रमणहरूमा १० भन्दा बढी व्यक्ति घाइते भएको जनाएको छ।

यसबाहेक, अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजलाई बताएअनुसार डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनीको हत्या गर्ने इजरायली योजनालाई भिटो गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इरानको आक्रमणमा इजरायलको अस्पताल क्षतिग्रस्त, इरानले भन्यो ‘अस्पताल लक्ष्य थिएन’
  • २०८२ असार २, सोमबार २२:५५
  • In "BannerNews"
  • इरान र लेबनानका गतिविधि नजिकबाट निगरानी गरिरहेका छौं – इजरायली रक्षामन्त्री
  • २०८२ असार २, सोमबार २२:५५
  • In "BannerNews"
  • इरानका सर्वोच्च नेता कतिबेला, कहाँ र कसरी मारिए ?
  • २०८२ असार २, सोमबार २२:५५
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

इजरायलद्वारा इरानी सरकारी टेलिभिजन कार्यालयमा आक्रमण

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा रिहा, न्याय प्रणालीप्रति दृढ विश्वास व्यक्त

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version