No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

महेश सिंह लहान- सिरहाको लहान १४ मा दलित जनकल्याण युवा क्लबको स्थानीय अधिकार कार्यक्रमअन्तर्गत गरिएको अनुगमनमा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको अवस्था चिन्ताजनक देखिएको छ।
अनुगमन टोलीले जेठ १६ गते गरेको स्थलगत भ्रमणमा श्रम ऐन २०७४ मा सुनिश्चित गरिएको श्रमिकका हकअधिकारहरू व्यवहारमा कार्यान्वयन नभएको पाइएको हो। विशेष गरी औषधि उपचार बीमा, दुर्घटना बीमा,मातृत्व सुविधा र सुरक्षात्मक सामग्रीको प्रबन्धजस्ता मौलिक व्यवस्थाहरू श्रमिकहरूले अझै नपाएको पाइएको दलित जनकल्याण युवा कलवका समाजिक परिचालक राज कुमार पासवानले जानकारी दिनु भयो।
श्रम ऐन अनुसार रोजगारदाताले प्रत्येक श्रमिकको कम्तीमा १ लाख रुपैयाँ बराबरको औषधि उपचार बीमा र ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराउनु पर्ने व्यवस्था छ। बीमा नगरेको वा त्रुटिपूर्ण बीमाको जिम्मेवारी रोजगारदातामाथि पर्ने भए पनि अधिकांश रोजगारदाताले यसप्रति बेवास्ता गरेको क्लबका समाजिक परिचालक सुनम चौधरीले  जनाएको छ। अनुगमनमा गएका लहान नगरपालिकाको उप-प्रमुख राम चलितर महतोले भने, तीन वर्ष मुनिका शिशु भएकी महिला श्रमिकलाई स्तनपान तथा हेरचाहका लागि समय दिनुपर्ने र गर्भवती महिलालाई आधा घण्टा थप विश्राम दिने प्रावधानसमेत नदेखिएको उनले श्रमिकलाई ध्यानाकर्षण गराएका हुन्।
तेसैगरी निर्माण श्रमिकलाई कामको प्रकृतिअनुसार आवश्यक सुरक्षा उपकरण उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहे पनि अधिकांश श्रमिक जोखिममा नै काम गरिरहेका छन्। यस्तै,श्रम ऐनले पारिश्रमिक समयमै भुक्तानी गर्नुपर्ने व्यवस्था गर्नु पर्छ उप प्रमुखले जोडदिनु भयो। श्रम गरेको ज्याला लिन श्रमिकले महिनौँ पर्खिनु पर्ने अवस्था देखिएको छ।
जिल्ला दररेट निर्धारण समितिले तोकेको न्यूनतम ज्याला प्रतिदिन रु. ६६८ रहेको भए पनि त्यही अनुसार पारिश्रमिक नपाएको श्रमिकहरूको गुनासो छ। दलित जनकल्याण युवा क्लबले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको अधिकार सुनिश्चित गर्न स्थानीय तह र सरोकारवालाबीच समन्वय गर्दै श्रम ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। उक्त ठाउमा करिब ५१ घर धुरी दलित समुदायको बसोबास रहेको छ भने मजदुरी नपाएर दुई दर्जन भन्दाबढी ब्यक्ती वैदेशिक रोजगारीमा गएका छन्।
उप-प्रमुख महतोले लहान १५ को भिसा र लहान १२ को बेली जटीयाही दलित बस्तीमा उप प्रमुखले अनुगमन तथा गरिब पिडा बुझ्न पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

Next Post
अमेरिकाले १ हजार भारतीयलाई देशबाट निकाल्यो

अमेरिकाले १ हजार भारतीयलाई देशबाट निकाल्यो

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा: राष्ट्रसंघ

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा: राष्ट्रसंघ

माथिल्लो अदालतले ट्रम्पलाई थोरै राहत दियो, मुद्दा चल्दासम्म उनको आदेशमा रोक नलाग्ने

माथिल्लो अदालतले ट्रम्पलाई थोरै राहत दियो, मुद्दा चल्दासम्म उनको आदेशमा रोक नलाग्ने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .