• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारत पाकिस्तान तनावबारे चीनले भन्यो, “चीनले पाकिस्तानलाई सधैं समर्थन गर्नेछ”


भारत पाकिस्तान तनावबारे चीनले भन्यो, “चीनले पाकिस्तानलाई सधैं समर्थन गर्नेछ”

काठमाडौं । चिनियाँ राजदूत जियाङ त्सेतुङले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफलाई पाकिस्तानको राजधानी इस्लामाबादमा भेटेका छन्।

यस भेटमा चिनियाँ राजदूतले दक्षिण एसियामा शान्ति र स्थायित्वका लागि चीनले पाकिस्तानलाई सधैं समर्थन गर्ने बताएका छन्।

पहलगाम आक्रमणपछि पाकिस्तानलाई निरन्तर सहयोग गरेकोमा शाहबाज शरीफले चीनलाई धन्यवाद दिए। उनले भने – पाकिस्तान सधैं आतंकवादको विरुद्धमा छ र यस युद्धमा धेरै कुरा गुमाएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले केही दिनअघि पाकिस्तानी उपप्रधानमन्त्री इशाक दारसँगको टेलिफोन वार्तामा जम्मू कश्मीरमा भएको आक्रमणपछि चीनले ‘पाकिस्तान र भारतबीच बढ्दो तनावमा नजर राखेको’ बताएका थिए।

पाकिस्तानी प्रधानमन्त्रीले पानीलाई हतियारको रूपमा प्रयोग गर्ने भारतको निर्णय अत्यन्तै खेदजनक भएको बताएका थिए। उनले भारतले सिन्धु जल सन्धि निलम्बन गरेको कुरालाई उल्लेख गर्दै यो कुरा भन्दै थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पहलगाम आतंकवादी आक्रमण : पाकिस्तानको अडानलाई चीनको समर्थन
  • २०८२ बैशाख २०, शनिबार २१:२६
  • In "अन्तराष्ट्रिय"
  • आफ्ना नागरिकको सुरक्षाप्रति चिन्तित चीनले दियो पाकिस्तानलाई चेतावनी
  • २०८२ बैशाख २०, शनिबार २१:२६
  • In "BannerNews"
  • रेल अपहरणपछि पाकिस्तानलाई सुरक्षा सहयोग बढाउने चीनको आश्वासन
  • २०८२ बैशाख २०, शनिबार २१:२६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

Next Post

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपठान सुरू

तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

सिरहा कांग्रेसमा प्रवेशको लहर, एमाले–जसपाका सयौं नेता कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version