• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पुटिनले ओमानका सुल्तानसँग राखे अमेरिका-इरानबिच बार्ताको चासो


पुटिनले ओमानका सुल्तानसँग राखे अमेरिका-इरानबिच बार्ताको चासो

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ओमानका नेता सुल्तान हैथम बिन तारिक अल सइदसँग इरानको आणविक कार्यक्रमबारे छलफल गरेका छन ।

क्रेमलिनका अनुसार इरान–अमेरिका आणविक वार्ताको छेउमा कूटनीतिक पहल तीव्र गतिमा जारी राखिएको छ। ओमानले इरान र संयुक्त राज्य अमेरिका बीच अहिले मध्यस्थता गर्दै आईरहेको बेला उसले रूसी राष्ट्रपति भ्लादिमर पुटिनसँग पनि छलफल गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमलाई रोक्नका लागि सम्झौता गर्न खोजिरहेका छन, जुन वाशिंगटनले परमाणु हतियार विकास गर्ने उद्देश्य हो भन्ने शंका गर्दछ । तर, अमेरिकाले लगाएको सो आरोपको भने सदैव इरानले अस्वीकार गर्दै आएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मंगलबार क्रेमलिनमा एक ब्रीफिङमा पत्रकारहरूलाई भने, ‘यो विषयलाई ओमानले मध्यस्थता प्रयासको सन्दर्भमा गरेको छ, यसमा क्रेमलिनको पनि चासो रहेको छ ।’

क्रेमलिनका विदेश नीति सहयोगी युरी उशाकोभले पनि दुवै पक्षले इरानी र अमेरिकी प्रतिनिधिहरू बीचको वार्ताको प्रगतिबारे छलफल गरेको उल्लेख गरेका छन् ।

‘हामी हेर्नेछौं कि नतिजा के आउँछ। हामी हाम्रा इरानी सहकर्मीहरूसँग नजिकको सम्पर्क राख्छौं। हामी जहाँ सक्छौं, हामी मद्दत गर्छौं,’ उशाकोभले ओमानका बिदेश मन्त्रीसँगको भेट पछि छोटो प्रतिक्रियामा भने ।

ट्रम्पले अमेरिकासँग नयाँ सम्झौता नगरेमा इरानमा बमबारी गर्ने धम्की दिएका छन् । तर, जवाफमा इरानले भने बमबारीको धम्कीमा कुनै पनि सम्झौता हुन नसक्ने बताइसकेको छ ।

खासमा रुसले जनवरीमा इरानसँग रणनीतिक साझेदारी सन्धि गरेको थियो । पछिल्लो समयमा ट्रम्प प्रशासनसँग पनि सम्बन्ध सुधार्ने प्रयासमा मस्को लागिरहेको बेला यो भेट भएको हो, जसलाई निकै अर्थपुर्ण रूपले हेरिएको छ ।

सन २०१५ को अघिल्लो ऐतिहासिक आणविक सम्झौतामा हस्ताक्षरकर्ताको रूपमा इरानसँगको आणविक वार्तामा सहयोगी भएको मस्कोको भूमिका खोजेको छ, जुन ट्रम्पले २०१८ मा अमेरिकी राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालमा त्यागेका थिए । र, अमेरिकाले इरान माथी धेरै खाले प्रतिबन्ध पनि लगाएको अवस्था छ।

पुनः निर्वाचित भए पछि ट्रम्पले इरान माथी धावा बोलेका छन् तर रुसले भने इरानविरुद्ध कुनै पनि अमेरिकी सैन्य कारबाही अवैध हुने चेतावनीसमेत दिइसकेको छ ।

त्यसो त रूसी र ओमानी टेलिभिजनहरूमा भने पुटिन र सुल्तानका बिचमा रुसी ऊर्जा कम्पनीहरू ओमानसँग सम्बन्ध विकास गर्न चासो राखेको देखाइएको उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जेनेभा वार्ता निष्कर्षविहीन, अमेरिका–इरान तनाव कायमै
  • २०८२ बैशाख १०, बुधबार १४:४२
  • In "अन्तराष्ट्रिय"
  • अमेरिकी आक्रमणले इरानलाई कुनै नोक्सानी भएन
  • २०८२ बैशाख १०, बुधबार १४:४२
  • In "BannerNews"
  • इरान र अमेरिकाबीच सम्झौता गराउने कतारले मध्यस्थता गर्दै
  • २०८२ बैशाख १०, बुधबार १४:४२
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

आफ्नो देशमा आतंकवादी आक्रमण भएपछि साउदी भ्रमण बीचैमा छाडेर फर्किए मोदी

विश्व अर्थतन्त्रको विकासमा भारी गिरावट आउने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

पहलगाममा ठूलो आतंकवादी आक्रमणपछि फेरि बारामूलामा आक्रमण, २ जनाको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version