• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पक्राउ परेको १६ वर्षपछि अमेरिकाबाट भारत ल्याइएका तहव्वुर राणा १८ दिनको हिरासतमा


पक्राउ परेको १६ वर्षपछि अमेरिकाबाट भारत ल्याइएका तहव्वुर राणा १८ दिनको हिरासतमा

काठमाडौं । दिल्लीको विशेष अदालतको आदेशपछि राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले २६/११ मुम्बई हमलाका आरोपी तहव्वुर राणालाई हिरासतमा लिएको छ।

अमेरिकाबाट सुपुर्दगी गरिएका तहव्वुर राणालाई एजेन्सीले बिहीबार पटियाला हाउसस्थित एनआईए विशेष अदालतमा पेश गरेको थियो। अदालतले राणालाई १८ दिनको हिरासतमा पठाएको छ।

एनआईएले एक प्रेस विज्ञप्ति जारी गर्दै अदालतको आदेशमा एजेन्सीले तहव्वुर राणालाई हिरासतमा लिएको जनाएको छ।

एनआईएका अनुसार १८ दिनको हिरासतमा रहँदा तहव्वुर राणालाई २००८ को मुम्बई आक्रमणको सम्पूर्ण षड्यन्त्रको बारेमा सोधपुछ गरिनेछ।

यस आक्रमणमा १६६ जनाको मृत्यु भएको थियो भने २३८ भन्दा बढी घाइते भएका थिए। तहव्वुर हुसेन राणाका वकिल पियुष सचदेवाले सञ्चारकर्मीसँग कुरा गरेका हुन् ।

उनले भने , “एनआईएले २० दिनको प्रहरी हिरासत मागेको थियो र धेरै विचार-विमर्शपछि अदालतले अनुसन्धानको लागि १८ दिनको हिरासतमा राख्न अनुमति दिएको छ। यदि एनआईएलाई थप समय चाहिन्छ भने उनीहरूले आवेदन दिनेछन्।”

तहव्वुर राणाका वकिलले थप भने, “अदालतले (तहव्वुर राणालाई) हिरासतमा लिनु अघि र अर्को मितिमा पेश गर्नु अघि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पैसा कमाए इज्जत गुमाए शाहरुख , आर्यन खान ३ दिन जेलमै
  • २०८१ चैत्र २९, शुक्रबार २१:५६
  • In "मनोरन्जन"
  • सुन तस्करी प्रकरणमा पक्राउ परेकी अभिनेत्रीका सौतेनी बुबाको भूमिकाबारे अनुसन्धान सुरु
  • २०८१ चैत्र २९, शुक्रबार २१:५६
  • In "BannerNews"
  • रवीन्द्र र धवलसहित ४१ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
  • २०८१ चैत्र २९, शुक्रबार २१:५६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

अमेरिकी दूतावासमा आक्रमण

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

Next Post

अमेरिका, जापान र अष्ट्रेलियाको शेयर बजार ओरालो लाग्यो, चीनको बढ्यो

ओबामासँग सबन्धबिच्छेदको हल्लामा पहिलो पटक मिशेल बोलिन

१४ वर्षको उमेरमै किशोरीले जन्माइन् बच्चा, डीएनए परीक्षणमा आफ्नै दाजुको बच्चा भएको खुलासा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

अमेरिकी दूतावासमा आक्रमण

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version