• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

संवेधानिक अदालतको सर्वसम्मत फैसलाले दक्षिण कोरियाका राष्ट्रपति बर्खास्त


संवेधानिक अदालतको सर्वसम्मत फैसलाले दक्षिण कोरियाका राष्ट्रपति बर्खास्त

काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले शुक्रबार राष्ट्रपति युन सुक-योललाई आधिकारिक रूपमा उनको पदबाट हटाएको छ। अदालतले सर्वसम्मतिले यो निर्णय दिएको हो। कोरियामा आगामी २ महिनामा राष्ट्रपतिको चुनाव हुँदैछ।

योलले डिसेम्बर ३ मा देशमा मार्शल ल (संकटकाल) घोषणा गरे। साथै, सेना र प्रहरी अधिकारीहरूलाई देशको संसद (राष्ट्रिय सभा) मा पठाइयो।

यसपछि, डिसेम्बर १४ मा राष्ट्रिय सभाले राष्ट्रपति विरुद्ध महाभियोग प्रस्ताव पारित गर्‍यो र उनलाई पदबाट हटाइयो। प्रस्तावमा योलमाथि संविधान र अन्य कानूनहरूको उल्लंघन गरेको, व्यवस्थापिकाको स्वतन्त्रतामाथि आक्रमण गरेको र देशको शान्ति खलबल्याएको आरोप लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • थाइल्याण्डको संवैधानिक अदालतले पाटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्री पदबाट हटायो
  • २०८१ चैत्र २२, शुक्रबार २१:५०
  • In "BannerNews"
  • रुसी राष्ट्रपति पुटिन डिसेम्बर ४ मा भारत आउने
  • २०८१ चैत्र २२, शुक्रबार २१:५०
  • In "अन्तराष्ट्रिय"
  • मनमोहन सिंहको निधनमा भारतमा सात दिन राष्ट्रिय शोक
  • २०८१ चैत्र २२, शुक्रबार २१:५०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

Next Post

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)बाट बाहिरिने हंगेरीको घोषणा

स्थानिय योजना तर्जुमा प्रक्रियामा किसानको सक्रिय सहभागिता

दिदी बहिनी संस्थाको कार्य भर्दो कर्जन्हामा ग्रामीण महिलाको आर्थिक आवाज बुलन्द

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version