No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेश प्रदेशसभाको गतिरोध हटाउन योजना विक्रीवितरण बारे छानबिन समिति गठन गर्ने सहमति

जनकपुरधाम । मधेश प्रदेशसभामा देखिएको गतिरोध अन्त्य गर्न राजनीतिक दलहरूबीच तीन बुँदे सहमति जुटेको छ । आज बिहान प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले योजनासम्बन्धी चिठीको अनधिकृत वितरणबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय गरेको हो । साथै, सम्बन्धित मन्त्रीले संसदमा जवाफ दिने र प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्ने सहमति समेत भएको छ।

सभामुख रामचन्द्र मण्डलले तीन बुँदे सहमति भएसँगै सदन पुनः सञ्चालनमा आउने जानकारी दिए।
माओवादी केन्द्रका सांसद युवराज भट्टराईका अनुसार, योजनाका चिठी अनधिकृत ढंगले वितरण र कमिसनमा बिक्री गरिएको विषयमा चैत २७ गते सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् भने सोही दिन संसदीय छानबिन समिति गठन गरिनेछ।

यसैगरी, चैत २६ गतेदेखि प्रदेशसभा बैठक पुनः सञ्चालन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले सोही दिन सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

यसअघि योजनाका चिठीहरू अनधिकृत रूपमा बाँडफाँड गरिएकाले संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल जसपा नेपाल र नेकपा (माओवादी केन्द्र) ले सदन अवरुद्ध गरेका थिए। यसअघि दुईपटक सर्वदलीय बैठक भएपनि विना निष्कर्श स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिकी सिनेटमा सरकार खर्चको मतदान अवरुद्ध, संघीय सटडाउनको संभावना

बालेन शाहको सुदूरपश्चिम चुनावी यात्रा सम्पन्न, मौन अभियान संचालन

सिरहामा अज्ञात व्यक्तिको गोली प्रहार, एक जनाको मृत्यु

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अफगानिस्तानको जनसंख्या २ वर्षमा १२ प्रतिशतले वृद्धि

आचारसंहिता लागू भएको १० दिनमै २१ स्पष्टीकरण माग

Next Post
राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा 'हिन्दू गणतन्त्र' को माग

देशभक्ति फिल्मका परिचित बलिउड अभिनेता मनोज कुमारको निधन

संवेधानिक अदालतको सर्वसम्मत फैसलाले दक्षिण कोरियाका राष्ट्रपति बर्खास्त

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अमेरिकी सिनेटमा सरकार खर्चको मतदान अवरुद्ध, संघीय सटडाउनको संभावना

अमेरिकी सिनेटमा सरकार खर्चको मतदान अवरुद्ध, संघीय सटडाउनको संभावना

ट्रम्पको इरानलाई चेतावनी: सैन्य कारबाहीबाट बच्न दुई सर्त

ट्रम्पको इरानलाई चेतावनी: सैन्य कारबाहीबाट बच्न दुई सर्त

बालेन शाहको सुदूरपश्चिम चुनावी यात्रा सम्पन्न, मौन अभियान संचालन

बालेन शाहको सुदूरपश्चिम चुनावी यात्रा सम्पन्न, मौन अभियान संचालन

सिरहामा अज्ञात व्यक्तिको गोली प्रहार, एक जनाको मृत्यु

सिरहामा अज्ञात व्यक्तिको गोली प्रहार, एक जनाको मृत्यु

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

अफगानिस्तानको जनसंख्या २ वर्षमा १२ प्रतिशतले वृद्धि

अफगानिस्तानको जनसंख्या २ वर्षमा १२ प्रतिशतले वृद्धि

आचारसंहिता लागू भएको १० दिनमै २१ स्पष्टीकरण माग

आचारसंहिता लागू भएको १० दिनमै २१ स्पष्टीकरण माग

समानुपातिक मतपत्र छपाइ सम्पन्न, प्रत्यक्षतर्फ प्रक्रिया अघि बढ्यो

निर्वाचन सुरक्षाका लागि काठमाडौंमा कुकुरसहित संयुक्त गस्ती सुरु

रविदास जयन्तीमा मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .