• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इजरायली सेनाले रेडक्रसको चिकित्सा टोलीलाई आक्रमण गरेको आरोप, ८ सदस्यको शव बरामद


इजरायली सेनाले रेडक्रसको चिकित्सा टोलीलाई आक्रमण गरेको आरोप, ८ सदस्यको शव बरामद

काठमाडौं । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीज महासंघ (आइएफआरसी) ले इजरायली सेनाको निन्दा गरेको छ।

आइएफआरसीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार गाजामा ड्युटीमा रहेका प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका आठ सदस्यहरू इजरायली सेनाको आक्रमणमा मारिएका छन्।

आइएफआरसीका अनुसार मार्च २३ मा अल-हाशाशिनमा नौ सदस्यीय आपतकालीन चिकित्सा टोली इजरायली आक्रमणको चपेटामा परेको थियो । यसपछि, टोलीका सदस्यहरू र उनीहरूको एम्बुलेन्सको कुनै पत्ता लागेन।

आइएफआरसीका अनुसार मार्च ३० मा टोलीका आठ सदस्यहरूको शव फेला परेको थियो, जबकि एक सदस्य अझै बेपत्ता छन्।

बीबीसीको रिपोर्ट अनुसार इजरायली सेनाले आफ्ना सैनिकहरूले हेडलाइट वा आपतकालीन संकेत बिना ‘शंकास्पद रूपमा’ चलिरहेका धेरै सवारी साधनहरूमा गोली प्रहार गरेको बताएको छ ।

इजरायली सेनाले मारिनेहरूमा एक हमास कार्यकर्ता र “आठ अन्य आतंककारी” रहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इजरायली सेनाको दावी – लेबनानमा हिजबुल्लाहका १५ सदस्य मारिए
  • २०८१ चैत्र १९, मंगलवार २१:५१
  • In "BannerNews"
  • गाजामा दुई बन्धकको शव फेला पारेको इजरायली सेनाको दाबी
  • २०८१ चैत्र १९, मंगलवार २१:५१
  • In "BannerNews 2"
  • इजरायली सेनाले गाजाको अस्पतालमा आक्रमण गरेको हमासको दाबी
  • २०८१ चैत्र १९, मंगलवार २१:५१
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

Next Post

आज चैती छठ मनाइँदै

केन्द्र सरकारले आगामी वर्ष स्थानीय सरकारलाई १ खर्ब ६७ अर्ब दिने, कुनलाई कति?

ट्रम्पको करपछि बेलायती प्रधानमन्त्रीले भने – ‘म पनि बेलायतको हितमा निर्णय लिनेछु’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version