• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राजतन्त्र फर्काउ महाअभियानको शुरु


राजतन्त्र फर्काउ महाअभियानको शुरु

धनुषा : जनकपुरधाम, कात्तिक १५ गते । राजतन्त्रको मांग गर्दै राष्ट्रवादी नागरिक समाजले प्रदेश २ मा अस्थायी राजधानी जनकपुरधामबाट राजतन्त्र फर्काउ महाअभियानको शुरुवात गरेको छ ।
शनिवार जनक चौकबाट रैली प्रदर्शन सहित नगर सभाको आयोजना गर्दै सो महाअभियानको शुरुवात गरेको हो । राष्ट्रवादी नागरिक समाजले राजधानी काठमाडौँबाट शुरु गरेको महाअभियान अन्तर्गत प्रदेश २ मा जनकपुरधामाट सुरुवात गरेको हो ।
जनक चौकबाट निकालेको रैली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चौकमा पुगी कोण सभामा परिणत भएको थियो । नेपालको राष्ट्रिय झण्डा बोकेर रैलीमा सहभागीहरुले संघीय लोकतन्त्र खारेज गर, राजतन्त्रलाई पुर्नस्थापन गर, भ्रष्टाचार, महगाई र बलात्कार लगायतका घटना अन्त्य गर सहितका नारा लगाएका लगाए ।
नगर सभालाई सम्बोधन गर्दै राष्ट्रवादी नागरिक समाजको महाअभियानका संयोजक चन्द्र बहादुरले देशमा भ्रष्टाचार मौलाई रहेको, बलात्कार, हत्या हिंसा जस्ता घटनाहरु दिन दिनै बढदै गएकोले मुलुकमा शान्ति र समृद्धिका लागि राजा बाहेक अर्को विकल्प नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मुम्बई आतंकी हमला विरुद्ध मोटरसाइकल रैली प्रदर्शन
  • २०७७ कार्तिक १५, शनिबार १८:५०
  • In "देश"
  • जनकपुरधाममा गुञ्जियो गो ब्याक चाइनाको नारा
  • २०७७ कार्तिक १५, शनिबार १८:५०
  • In "समाचार"
  • पोखरा विमानस्थल छानबिन र नागरिक उड्डयन प्रमुखको बर्खास्तीको माग गर्दै काठमाडौंमा रैली
  • २०७७ कार्तिक १५, शनिबार १८:५०
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

Next Post

आफु पनि भ्रष्टाचार नगर्ने, अरुलाई पनि गर्न नदिई समृद्ध बिष्णुपुर बनाउनेः गापा अध्यक्ष जागेश्वर यादव

धरौटी रकम माग गर्ने सबै सरकारी अस्पतालसँग स्पष्टिकरण

बलात्कार आरोपमा एक पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version