• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एक विद्युत कर्मचारीको मृत्यु


एक विद्युत कर्मचारीको मृत्यु

महोत्तरी : महोत्तरीमा करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु भएको छ ।
शनिवार विद्युत्त लाईन मर्मत गर्न पोलमा चढेको बेला करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण बर्दिवासका कर्मचारी रौतहट पौराहा नगरपालिका निवासी ४५ वर्षिय गौरी पण्डितको मृत्यु भएको विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्रले जनाएको छ ।
करीब १० वर्षदेखि विद्युत प्राद्यिकरणमा कार्यरत पण्डित गौशाला वितरण केन्द्र अन्तर्गत बर्दिवास फ्यूज शाखामा ज्यालादारीमा कार्यरत कर्मचारी थिए ।
बर्दिबास नगरपालिका वडा नम्बर १ मा विद्युत लाईन मरम्मत गर्न पोलमा चढेको बेला करेन्ट लागेर घाइते भएपछि उपचारका लागि उनलाई बर्दिवास जनसेवा अस्पताल पठाइएको थियो ।
तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको क्रममा जनकपुरस्थित जानकी हेल्थ केयर हस्पिटलमा उनको मृत्यु भएको गौशाला वितरण केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु
  • २०७७ कार्तिक १५, शनिबार १८:२८
  • In "कोशी प्रदेश"
  • महोत्तरीमा खेतको बारमा करेन्ट लागेर एक बालिकाको मृत्यु, दुई घाइते
  • २०७७ कार्तिक १५, शनिबार १८:२८
  • In "BannerNews"
  • सुगर मिलका एक जना कर्मचारीको करेन्ट लागेर मृत्यु
  • २०७७ कार्तिक १५, शनिबार १८:२८
  • In "कोशी प्रदेश"

Netramani Singh

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

राजतन्त्र फर्काउ महाअभियानको शुरु

आफु पनि भ्रष्टाचार नगर्ने, अरुलाई पनि गर्न नदिई समृद्ध बिष्णुपुर बनाउनेः गापा अध्यक्ष जागेश्वर यादव

धरौटी रकम माग गर्ने सबै सरकारी अस्पतालसँग स्पष्टिकरण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version