• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

असल खेलाडी उत्पादनका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकता


असल खेलाडी उत्पादनका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकता

महेश सिंह लहान- लहान-३ मा संचालित लहान प्यागन पब्लिक स्कूलले प्रत्येक वर्षझैं यस वर्ष पनि भव्य रूपमा वार्षिक स्पोर्ट्स मिट सम्पन्न गरेको छ। तीन दिवसीय कार्यक्रममा विभिन्न अन्तरविद्यालयीय खेलकुद प्रतियोगिता संचालन गरियो।


कार्यक्रमको उद्घाटन स्कूलका संस्थापक प्रिन्सिपल उमेश चौधरी र पत्रकार महेश सिंहले संयुक्त रूपमा गमलामा पानी हालेर गरे। विद्यालयका अनुसार विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन गर्ने, उनीहरूलाई शारीरिक तथा मानसिक रूपमा सबल बनाउने तथा स्वास्थ्य जीवनशैलीलाई प्रोत्साहित गर्ने उद्देश्यले हरेक वर्ष स्पोर्ट्स मिटको आयोजना गरिँदै आएको छ।


यस वर्षको प्रतियोगितामा करिब तीन दर्जन खेल समावेश गरिएका थिए, जसमा दुई सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। खेल प्रशिक्षक विजय यादवका अनुसार प्रतियोगिता पूर्ण रूपमा मर्यादित र अनुशासित रूपमा सम्पन्न भयो।
देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खेलकुद एक महत्वपूर्ण माध्यम भएको भन्दै विद्यालय प्रशासनले प्रथम हुने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा उच्च सम्मानका साथ धन्यवाद दिएको छ। विद्यालयले अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै असल खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको बताएको छ।


कार्यक्रम विद्यालय, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागितासहित भव्य रूपमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहामा शिक्षाको हब, प्यारागन स्कूलले मनाउँदै भव्य सरस्वती पूजा
  • २०८१ फाल्गुन ११, आईतवार ०७:४९
  • In "BannerNews"
  • लहान एभरेस्ट कलेजको २५औँ वार्षिकोत्सव उत्साहजनक रूपमा सम्पन्न
  • २०८१ फाल्गुन ११, आईतवार ०७:४९
  • In "BannerNews"
  • विविधता र संस्कृति झल्काउने ‘कल्चरल एन्ड फुड फेस्टिवल’ सम्पन्न
  • २०८१ फाल्गुन ११, आईतवार ०७:४९
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

Next Post

नेशनल एकेडेमीले उज्ज्वल भविष्यका लागि विद्यार्थीलाई विदाई गर्यो

स्ट्रबेरीखेतीबाट वार्षिक रु ६ लाख बचत

चमेरोमा भेटियो नयाँ भाइरस, कोभिड-१९ जस्तै मानिसमा पनि फैलिने जोखिम

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version