• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हमासले बन्धक भनेर गलत महिलाको शव फिर्ता गरेको इजरायलको आरोप


हमासले बन्धक भनेर गलत महिलाको शव फिर्ता गरेको इजरायलको आरोप

काठमाडौं । बिहीबार गाजाबाट चार जनाको शव इजरायल फिर्ता गरिएको छ। हमासले एउटा शव शिरी बिबासको भएको दाबी गरेको छ भने इजरायली सेनाले उक्त शव इजरायली बन्धक शिरी बिबासको नभएको बताएको छ।

७ अक्टोबर २०२३ मा हमासले ३३ वर्षीया शिरी बिबासलाई उनका दुई छोराछोरी, ५ वर्षीया एरियल र २ वर्षीय काफिरसँगै बन्धक बनाएको थियो। यी व्यक्तिहरूको मृत्युको खबरले इजरायलमा क्रोध र शोकको लहर फैलियो।

इजरायल रक्षा बलले बिबासको परिवारलाई उनीहरूका छोराहरूको शव पहिचान भइसकेको जानकारी दियो, तर तेस्रो शव उनकी आमा शिरी बिबासको थिएन।

आइडीएफले बाँकी बन्धकहरूसँगै शिरी बिबासको शव फिर्ता गर्न माग गरेको छ। यद्यपि, इजरायलको दावीको बारेमा हमासले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

“पहिचान प्रक्रियाको क्रममा, यो निर्धारण गरियो कि फेला परेको थप शव शिरी बिबासको थिएन, र त्यो शवको पहिचान कुनै पनि बन्धकसँग मेल खाँदैन,” आइडीएफले एक्समा लेख्यो “यो शवको पहिचान हुन सकेको छैन। यो अज्ञात छ।”

आइडीएफले भन्यो “गुप्तचर र फोरेन्सिक अनुसन्धान अनुसार, नोभेम्बर २०२३ मा दुवै बालबालिकालाई “आतंककारीहरूले क्रूरतापूर्वक मारेका थिए”।

यद्यपि, हमासले इजरायली बमबारीबाट बालबालिका र उनीहरूकी आमा दुवैको मृत्यु भएको बताएको छ।

हमासले शिरी, एरियल र काफिरलाई बन्धक बनाउँदा शिरी लगभग ३२ वर्षकी थिइन्, एरियल ४ वर्षका थिए र काफिर ९ महिनाका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गाजामा दुई बन्धकको शव फेला पारेको इजरायली सेनाको दाबी
  • २०८१ फाल्गुन ९, शुक्रबार २१:४४
  • In "BannerNews 2"
  • इजरायली सेनाले भन्यो- ‘गाजा पट्टीबाट छ जना बन्धकको शव भेटियो’
  • २०८१ फाल्गुन ९, शुक्रबार २१:४४
  • In "BannerNews"
  • हमासको नियन्त्रणमा रहेका सबै जीवित बन्धकहरू रिहा, शव पनि आजै हस्तान्तरण गरिने
  • २०८१ फाल्गुन ९, शुक्रबार २१:४४
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

Next Post

विद्यालयस्तरीय प्रतियोगिताबाट विद्यार्थीलाई वित्तीय साक्षरता र प्रोत्साहन

मधेसीलाई अपहेलीत गरेको भन्दै बिरगन्जमा चिनको बिरोध

ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version