• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इजरायली सेनाले भन्यो- ‘गाजा पट्टीबाट छ जना बन्धकको शव भेटियो’


इजरायली सेनाले भन्यो- ‘गाजा पट्टीबाट छ जना बन्धकको शव भेटियो’

काठमाडौं । इजरायली सेनाले गाजा पट्टीमा छ जना बन्धकहरूको शव फेला पारेको जनाएको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै सोमबार खान युनिसबाट यागेव बुष्टाब, अलेक्ज्याण्डर डान्सिग, अव्राहम मन्डर, योराम मेट्जगर, हाइम पेरी र बेलायती-इजरायली नादाभ पोपलवेलको शव फेला पारेको बताएको छ।

इजरायलले यसअघि नै पाँच जनाको मृत्यु भएको जानकारी दिएको थियो । जबकि अब्राहम मन्डर जीवित रहेको विश्वास गरिएको थियो।

आइडीएफले सुरक्षा निकाय शिन बेटसँगको सहकार्यमा यो उद्धार कार्य गरेको हो ।

बन्धक परिवारहरूको एक फोरमले भन्यो कि जसको शव बरामद गरिएको थियो ती मानिसहरूलाई हमासले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा बन्धक बनाएको थियो। आक्रमणकारीहरूले उनीहरूलाई गाजामा लिएर गएका थिए।

आइडीएफले हमासद्वारा बन्धक बनाएका इजरायली नागरिकका परिवारलाई बाँकी १०९ बन्धकहरूलाई वार्ताबाट मात्रै फर्काउन सकिने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हमासले बन्धक भनेर गलत महिलाको शव फिर्ता गरेको इजरायलको आरोप
  • २०८१ भाद्र ६, बिहीबार २१:३२
  • In "अन्तराष्ट्रिय"
  • गाजामा दुई बन्धकको शव फेला पारेको इजरायली सेनाको दाबी
  • २०८१ भाद्र ६, बिहीबार २१:३२
  • In "BannerNews 2"
  • युद्धबिरामको बीचमै गाजामा इजरायलको आक्रमण, महिला र बालबालिकासहित ३३ को मृत्यु
  • २०८१ भाद्र ६, बिहीबार २१:३२
  • In "BannerNews 2"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

अमेरिकाले एक चिनियाँ नागरिकलाई जासुसी गरेको आरोप लगायो

सर्वोच्च अदालतको फैसला विपरित मुख्यमन्त्रीको दबाबमा आफनै घरमा लगाएको ताला प्रहरीले फुटाए

दाइजोको निहुँमा रिनाको हत्या भएको दावी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version