No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मुख्यमन्त्री सिंहद्वारा वीरगञ्जका अस्पतालको अनुगमन

मुख्यमन्त्री सिंहद्वारा वीरगञ्जका अस्पतालको अनुगमन

वीरगञ्ज (पर्सा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको अनुगमन टोलीले वीरगञ्जमा सञ्चालन हुँदै आएको नेपाल–इन्डो हस्पिटल एण्ड आई सेन्टर प्रालि बन्द गर्न निर्देशन दिएका छन्।

अनुगमन टोलीले आज वीरगञ्जका विभिन्न निजी अस्पतालको स्थलगत अनुगमन गर्ने क्रममा सो अस्पतालले प्रचलित कानुनबमोजिम अस्पताल सेवा सञ्चालन स्वीकृति लिएको नदेखिएकाले तहाँ उपचाररत बिरामीलाई स्थान्तरण गरी अस्पताल पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका हुन्।

मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले अनुगमनका क्रममा नेपाल इन्डो अस्पतालको आवश्यक कागजात नभेटिएकाले अस्पतालको सेवा सञ्चालन बन्द गर्न निर्देशन दिएको जानकारी दिए।

मुख्यमन्त्रीसहितको अनुगमन टोलीले वीरगञ्जका स्पर्श मल्टिस्पेशलिटी हस्पिटल, भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरलाई नवीकरण गर्न निर्देशन दिएको छ।

अनुगमनका क्रममा वीरगञ्जका कुनैपनि निजी अस्पतालमा गुणस्तरीय प्रयोगशाला नभेटिएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए। ‘२५ शय्यामाथिका अस्पतालको बेग्लाबेग्लै कक्ष हुनुपर्नेमा देखिएन’, उनले भने, ‘सरकारको नीतिअनुसार यहाँका अस्पतालले १० प्रतिशत श्ययाको व्यवस्था गर्नुपर्नेमा सो गरेको पनि देखिएन।’

मुख्यमन्त्री सिंहको नेतृत्वमा वीरगञ्जका करिब छ भन्दा बढी अस्पतालको अनुगमन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

Next Post
पूर्वराजा शाहले आफूलाई साथ दिन आह्वान गरेपछि राप्रपाका नेता उत्साहित

पूर्वराजा शाहले आफूलाई साथ दिन आह्वान गरेपछि राप्रपाका नेता उत्साहित

प्रकृतिलाई न्याय दिलाउन आग्रह गर्दै ओडिसाका शिक्षामन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन

प्रकृतिलाई न्याय दिलाउन आग्रह गर्दै ओडिसाका शिक्षामन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन

पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीले गरे ७ जनाको हत्या

पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीले गरे ७ जनाको हत्या

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .