• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विवाह भएको १० महिनामै पत्नीको हत्या गर्ने पति पक्राउ


विवाह भएको १० महिनामै पत्नीको हत्या गर्ने पति पक्राउ

राजविराज । विवाह भएको १० महिनामै पत्नीको हत्या गर्ने पति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका २ बस्ने सन्तोष साह छन् । साहले आफ्नी पत्नी गायत्रीलाई ६ चैत २०७६ को राति कुटपिट गरी ट्राफिक चौक देखि ४०० मिटर पूर्व महेन्द्र राजमार्ग उत्तर किनारा छेउमा गम्भीर अवस्थामा फाली दिएका थिए ।

७ गते बिहान ५:३० बजे स्थानीय तथा निजको आफन्त समेतले फेला पारी उपचारको लागि यूनिक अस्पताल लगेकोमा सोही दिन उपचारको क्रममा गायत्री कुमारी साहको मृत्यु भएको थियो ।

कर्तव्य ज्यान मुद्दामा वारदात पश्चात हालसम्म फरार रहेका प्रतिवादी सन्तोष साह समेतलाई सम्मानित सप्तरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खोज तलास गर्ने क्रममा १ फागुनमा प्रतिवादी सन्तोषलाई फेला पारी कानून बमोजिम पक्राउ पूर्जी दिई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

पक्राउ परेका साहविरुद्द सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई अनुसन्धान कार्य भईरहेको बस्नेतले जानकारी दिए ।

सन्तोष साहसँग गायत्री कुमारी साहको विवाह २६ जेठ २०७६ मा भएको थियो । विवाह पश्चात पति पत्नीवीच पटक पटक विवाद हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एक गर्भवती महिलालाई जलाएर हत्या, पति पक्राउ
  • २०८१ फाल्गुन २, शुक्रबार २२:२३
  • In "देश"
  • प्रदेश २ : सालोको सम्पत्ति हडप्ने लोभमा भदैको हत्या, फुपाजुसहित ३ जना पक्राउ
  • २०८१ फाल्गुन २, शुक्रबार २२:२३
  • In "देश"
  • आमाको हत्या आरोपमा एक पक्राउ
  • २०८१ फाल्गुन २, शुक्रबार २२:२३
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

चीनको विमानले अस्ट्रेलियाको विमानमा आगो प्रहार गरेको आरोप

मलाई मृत्युदण्डको सजाय सुनाउन लागिएको थियो : मार्क जुकरबर्ग

स्थानीय श्रमदान र समर्पणले चन्द्रघण्टा देवी मन्दिर निर्माणको सपना साकार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version