• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बारामा एक भारतीयले प्रहरीमाथि गोली प्रहार


बारामा एक भारतीयले प्रहरीमाथि गोली प्रहार

बारा : जिल्लाको सिम्रौनगढ नगरपालिका–९ सानो बंकुलमा चेकजाँचको क्रममा भारत बिहारको मोतिहारीस्थित पूर्वी चम्पारण दुधिअवा बस्ने २८ वर्षीय बृजकिशोर कुशवाहाले प्रहरीमाथि गोली चलाएको हो।

प्रहरीको जबाफी कारबाहीमा कुशवाहा घाइते भएका छन्।

बुधबार अपरान्ह भारतबाट नेपालतर्फ आउँदै गरेको कुशवाहामाथि शंका लागेर रोक्न खोज्दा उनले प्रहरी टोलीलाई लक्षित गरेर गोली प्रहार गरेको जिल्ला प्रहरी बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिएका छन्।

कुशवाहाले गोली चलाउने प्रयास गरेपनि ‘मिस फायर’ भएको मिश्रले बताए। प्रहरीको जबाफी कारबाहीमा कुशवाहाको बायाँ पाखुरमा गोली लागेर घाइते भएको मिश्रले जानकारी दिए।

कुशवाहाको साथबाट एक थान पेस्तोल, म्याग्जिनमा लोड गरिएको चार राउण्ड र मिस भएको एकसहित पाँच राउण्ड गोली बरामद भएको उनले बताए।

प्रहरीको गोली लागि घाइते भएका कुशवाहालाई उपचारको लागि कलैया अस्पतालमा भर्ना गरिएको छ। कुशवाहाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।aayomail

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सर्लाहीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु, ८ प्रहरीसहित १० घाइते
  • २०७७ कार्तिक ५, बुधबार १८:११
  • In "BannerNews"
  • गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले
  • २०७७ कार्तिक ५, बुधबार १८:११
  • In "अपराध"
  • प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका व्यक्तिले हानेका थिए रामपुकारलाई गोली
  • २०७७ कार्तिक ५, बुधबार १८:११
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

गण्डकीका नेकपा सांसदको दसैं भत्ता पनि कोरोना कोषमा

सरकारको निर्णय संविधान विपरित

पाकिस्तानी दूतावास अगाडी भारतीय युवाहरूको नारा - पाकिस्तान काश्मिर छोडो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version