• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

डोनाल्ड ट्रम्पको शपथ ग्रहणमा को-को विशिष्ट विदेशी पाहुनाहरू सहभागी हुँदैछन् ?


डोनाल्ड ट्रम्पको शपथ ग्रहणमा को-को विशिष्ट विदेशी पाहुनाहरू सहभागी हुँदैछन् ?

CONCORD, NEW HAMPSHIRE - JUNE 27: Republican presidential candidate, former U.S. President Donald Trump stands on stage after being introduced during the New Hampshire Federation of Republican Women's Lilac Luncheon on June 27, 2023 in Concord, New Hampshire. Republican presidential candidate, Florida Gov. Ron DeSantis is also holding a campaign event in New Hampshire today. (Photo by Scott Eisen/Getty Images)

काठमाडौं । डोनाल्ड ट्रम्पले जनवरी २० मा फेरि राष्ट्रपतिको कार्यभार सम्हाल्दैछन्। अमेरिकी नवनिर्वाचित राष्ट्रपतिले सत्ता हस्तान्तरण समारोहमा विदेशी नेताहरूलाई स्वागत गर्ने यो पहिलो पटक हो।

यसअघि अमेरिकामा यस्तो भएको थिएन । ट्रम्पले इटाली, अर्जेन्टिना, चीन र जर्जियाका राष्ट्रपतिहरूलाई समारोहमा सहभागी हुन आमन्त्रण गरेका थिए।

ट्रम्पको सपथ ग्रहण समारोहमा को–को सहभागी हुने भन्ने विषयमा निकै चर्चा चलेको थियो । जसका राष्ट्र प्रमुखलाई आमन्त्रण गरिएको छ, ती देशहरूप्रति ट्रम्पको नीति उदार हुने पनि देखिएको छ ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी सोमबार ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुनेछिन् । मेलोनी युरोपका उच्च प्रोफाइल नेताहरू मध्ये एक हुन् जसलाई ट्रम्पले आफ्नो सपथ ग्रहण समारोहमा भाग लिन आमन्त्रित गरे।

इटालियन प्रधानमन्त्रीको कार्यालयले सपथ ग्रहण समारोहमा मेलोनी सहभागी भएको पुष्टि गरेको छ ।

अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलिलाई पनि निमन्त्रणा गरिएको छ । ट्रम्पको सपथ ग्रहण समारोहमा अर्जेन्टिनाका राष्ट्रपति पनि सहभागी हुनेछन् । नोभेम्बर ५ मा भएको निर्वाचनमा जितेपछि ट्रम्पलाई भेट्ने मिली पहिलो अन्तर्राष्ट्रिय नेता थिए ।

पश्चिमा समर्थक नेता जर्जियाका राष्ट्रपति सलोमे जोराबिचभिली पनि ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुनेछन् । सलोमेमाथि जर्जियामा भएको राष्ट्रपति चुनावमा धाँधली गरेको आरोप लागेको थियो ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि निमन्त्रणा गरिएको थियो तर चीनले आफ्ना उपराष्ट्रपति हान चेङलाई पठाएको छ । शुक्रबार चीनको विदेश मन्त्रालयले हानको अमेरिका भ्रमणको घोषणा गरेको थियो ।

भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर वाशिंगटनमा ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

Next Post

महोत्तरीमा एक युवकको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका

सिरहामा मेलामा झग्डा, प्रहरी पुगेपछि भाग्दै गरेका दुई युवक हतियारसहित पक्राउ

सगरमाथा संवाद घोषणा, पर्वतीय मुद्दा अझ मुखरित गरिने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version