• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भ्रष्टाचार मुद्दामा खानलाई १४ वर्षको जेल सजाय


भ्रष्टाचार मुद्दामा खानलाई १४ वर्षको जेल सजाय

रावलपिन्डी (पाकिस्तान)। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसरा बीबीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको छ। फैसलामा खानलाई १४ वर्ष र पत्नी बीबीलाई ७ वर्षको जेल सजाय सुनाइएको छ।

‘अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ, खान दोषी ठहरिएका छन्,’ न्यायाधीश नासिर जावेद राणाले फैसलामा भनेका छन्।

अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा शुक्रबार भएको सुनुवाइपछि फैसला सुनाएको हो। उनीहरूले संयुक्त स्थापना गरेको ‘अल–कादिर ट्रस्ट’ नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण दोषी ठहर गरिएको फैसलामा उल्लेख छ।

सन् २०२३ को अगस्टदेखि खान जेलमा छन्। उनीमाथि करिब २ सयवटा मुद्दा लगाइएको छ। ती मुद्दा आफूलाई ‘सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको’ दाबी खानले गरेका छन्। उनकी पत्नी बुसरा बीबी हालसालै जेलबाट रिहा भएकी थिइन् भने उनलाई फैसलापछि अदालतबाटै पक्राउ गरिएको छ।

बुसरा शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन खानलाई राखिएको जेलमा उपस्थित भएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय
  • २०८१ माघ ५, शनिबार १८:२६
  • In "अन्तराष्ट्रिय"
  • जागिरको बदलामा जमिन मुद्दामा लालुप्रसाद यादव र उनका छोराहरू धरौटीमा रिहा
  • २०८१ माघ ५, शनिबार १८:२६
  • In "BannerNews"
  • पेरिस अदालतले सार्कोजीमाथि गद्दाफीको अवैध अभियान वित्तपोषण मुद्दामा फैसला सुनाउँदै
  • २०८१ माघ ५, शनिबार १८:२६
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

Next Post

एमअडब्लू वृद्धिद्वारा विस्तारित दायरा, अतुलनीय गति र आकर्षक शैली भएको डीपल S07L को अनावरण

देशलाई आर्थिक संकट बाट जोगाउन संबिधनमा संघीय हिन्दू गणतंत्र आवश्यक :यादव

अमेरिकामा डोनाल्ड ट्रम्पको शपथ ग्रहणको विरोध

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version